उदयपुर: उदयपुरको बेलका नगरपालिका २ मा प्रहरीले बेवारिसे अवस्थामा लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरको गस्ती टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा कारबाट गाँजा वरामद गरेको हो । विराटन ...
धरान: नाग पञ्चमीको दिन धरानको वडा नं २ स्थित सिंहदेवी मन्दिरबाट विधिवतरुपमा शुरु गरिएको लाखे नाचको हिजो आइतबार नवमीमा विविधतरुपमा नै विर्सजन गरिएको छ । कृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात नवमीको दिन लाखेलाई कृष्णमन्दिरमा विर्सजन गर्ने परम्परा रहीआएको छ । लाखे विर्सजनलाई भगवान् कृष्ण जन्मिए ...
धरान: मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालिएको छ ।धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालिएको हो । यस्तै, वडा नं २ स्थित गीत मन्दिरबाट पनि अर्को रथ यात्रा निकालिएको छ । आज राती हिन्दु मान्यता अनुसार कृष्णले कंशको वध गर ...
धरान: मोटरसाइकलमा बुबासँगै खोलामा बगेर वेपत्ता भएकी धरान १६ की १९ बर्षीय अनिता राईको शव सप्तकोशी नदी किनारमा भेटिएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा अनिताको शव आज (आइतबार) बिहान फेला परेको हो । दाउरा खोज्न गएका स्थानीयवासीले बि ...
धरान: धार्मिक पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित धरान कोरा राइड साइक्लिङ च्यालेन्ज २०२५ शनिबार सम्पन्न भएको छ । धरानको भानुचोकबाट शुरु भएको कोरा राइडले विभिन्न चोक, धार्मिक तथा पर्यटकीयस्थलहरु हुदै धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा पुगेर समापन भएको थियो । केरा राइडको दुर ...
धरान: शुक्रबार बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी राजमार्गमा पर्ने दुधपानी खोला तर्ने क्रममा मोटरसाइकलमा बुबासँगै बगाएर कोशीमा बेपत्ता भएकी १९ बर्षीया अनिता राई अझै भेटिएकी छैन ।हिजो करिब १ बजेर ५० मिनेटमा मोटरसाइकलमा धरानतर्फ आउदै गरेका धरान १६ का जीवन राई र छोरी अनिता दुधपानी खोलाले बगाएको थ ...
धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो ।आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र त्यसक्षेत्रमा रहेको नेवाः सँस्कृतिलाई प्रर्वद्धन गर्न ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठको स्वागतमा शुक्रबार अन्य तीनैजना पदाधिकारीहरु सहभागी भएर एउटा महत्वपुर्ण सन्देश दिए, ‘प्रतिष्ठानको पुरानो साख फर्काउनुछ, हामी साथ दिन्छौं ।’भारतको एम्सको परिकल्पना गरेर स्थापना भएको विपी प्रतिष्ठानमा अध् ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।उपकुलपति प्रा.डा.श्रेष्ठलाई प्रतिष्ठानस्थित उपकुलपति कार्यालय परिसरमा शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगतनारायण प् ...
धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले बिहिबार धरानका तीन सरकारी क्याम्पसका क्यान्टिनमा अनुगमन गरेको छ । धरान वडा नं ८ स्थित पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस, वडा १० स्थित महेन्द्र बहुमुखी क्याम्पस र वडा १४ स्थित केन्द्रीय प्रविधि क्या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित