धरान: द काउन्सिल अफ जेन जीका प्रदेश १ संयोजक उपार्जन राईले भदौ २३ र २४ गतेको जेन जी आन्दोलन के हो भन्ने कुरा आगामी फागुन २१ गतेको चुनावबाट पुष्टि हुने बताएका छन् । काउन्सिल अफ जेन जीको प्रदेश १ का जिल्ला संयोजकहरुको धरानमा आयोजित सम्मेललाई प्रमुख अतिथिकोरुपमा मंगलबार सम्बोधन गर्दै राईले यस्तो ब ...
धरान: गोर्खा चौतारी उद्घाटन कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै मन्तव्यको क्रममा शशी थापा सुब्बाले दिएको अभिव्यक्ति र त्यसविरुद्ध राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरुले निकालेको विज्ञप्तीको सन्दर्भमा भूपू सैनिक संघहरुले पनि मुख खोलेका छन् ।भारतीय, सिंगापुर र ब्रिटिशको गोर्खा भूपू सैनिक संघहरुल ...
धरान: नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष किसोर प्रधानले राजनैतिक बिसंगति, भ्रष्टचार मौलाएकै कारण जेनजी विद्रोह भएको बताएका छन्।धरान विचार मञ्चद्धारा आइतबार आयोजित जेन जी आन्दोलनको असर, परिणाम र मुलुकको भविष्य बिषयक कार्यक्रमा प्रधानले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान परि ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।धरान १६ जोरसखुवास्थित याक्खा छुम्मा भवनमा मंगलबार आयोजित कार्यक्रममा मेयर साम्पाङले पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । उनले घोषणा गरेको पदाधिकारीहरुलाई सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए । ...
विराटनगर: कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इला ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरम ...
धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले विधान बमोजिम ४ वर्ष कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको विशेष बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । क्षेत्रीय अध्यक्ष तामाङका अनुसार १४औं महाधिवेशनबाट आएका सबै तहका कार्यसमितिको ४ ...
धरान: धरानको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राई आएका छन् । भक्तपुर सरुवा भएका डिएसपी प्रकाश जबेगुको विदाई भएसँगै बिहिबार नयाँ डिएसपी राईको कार्यालयमा स्वागत गरिएको थियो । डिएसपी जबेगुलाई विदाई गर्न र नयाँ डिएसपी राईलाई स्वागत गर्न धराना विभिन् ...
धरान: पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरुको विरुद्धमा धरानका राजनैतिक दलहरुले किटानी जाहेरी दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्षतिको विवरण र संलग्नहरुको नाम किटानीसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको हो । किटानी जाहेरी दिइएका व्यक् ...
धरान: स्वतन्त्र नागरिक समाज धरानले तोडफोड, लुटपाट र आगजनीलगायतको घटनामा संस्थागत वा व्यक्तिगतरुपमा संलग्नता नभएको बताएको छ ।समाजले आइतबार पत्रकार सम्मेलन गर्दै संस्था र नेतृत्वमा रहेका व्यक्तिहरुविरुद्ध राजनीतिक प्रतिसोध साँधेर घटना गराउन उक्साएको आरोपबारे खण्डन गरेको छ । समाजले भदौ २४ गतेको घटनामा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित