समाचार

    Showing 291-300 of 1,685 items.
  • प्रतिबन्धित औषधीसहित धरानका एक युवा पक्राउ

    धरान: प्रहरीले धरानका एक युवालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ देउरालीका २४ बर्षीय अनम राई रहेका छन् । उनलाई हिजो बेलुका साँढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीको टोलीले नियन्त्रणमा लिएको हो । उनको कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ...

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 6,602 पटक पढिएको
    • क्लिक धरान
  • दमकको एक घरबाट घरधनीसहित ९ जना जुवाडे पक्राउ

    झापा: झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेका ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घर धनी ४६ बर्षीय टेक बहादुर कार्की, स्थानीय ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन ...

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    धनकुटा: धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । स्थानीय २४ बर्षीय राजन लिम्बू पक्राउ परेका हुन् । उनलाई हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीको टोलीले पक्राउ परेको हो । उनले बन्दुक आफ्नो गाईगोठमा लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,730 पटक पढिएको
    • क्लिक धरान
  • टेम्पोमा १६ केजी गाँजा भेटिएपछि चालक पक्राउ

    मोरङ: मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौकबाट प्रहरीले १६ केजी गाँजासहित एक टेम्पो चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सखरदिनाको प्रहरी टोलीले को १ ह ४८०२ नम्बरको टेम्पो र चालक बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्धराज राई पक्राउ गरेको हो । उक्ट टेम्पोबाट १६ केजी गाँजा बरामद भएको ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,313 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित ३ जना पक्राउ

    झापा: झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजबंशी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुक ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,743 पटक पढिएको
    • क्लिक धरान
  • होटलबाट साढे २ लाख बढी नगदसहित ६ जना जुवाडे पक्राउ

    झापा: झापाको दमक नगरपालिका ४ स्थित रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,335 पटक पढिएको
    • क्लिक धरान
  • भोली बराहक्षेत्र मेला, धरानमा सार्वजनिक विदा दिइने

    धरान: भोली शुक्रबार कार्तिके पुर्णिमा अर्थात बराहक्षेत्रमा मेलाको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बराहक्षेत्र मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो । शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, अत् ...

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 1,848 पटक पढिएको
    • क्लिक धरान
  • बैकिङ कसुर मुद्दामा फरार धरानका मदन राई पक्राउ

    धरान: बैकिङ कसुर मुद्दाका अदालतबाट कैद र जरिवाना फैसला गरेपनि फरारा रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ का ५२ बर्षीय मदन राई रहेका छन् । उनलाई उच्च अदालत बिराटनगरबाट २०७८ बैशाख १३ गते बैकिङ कसुर  मुद्दामा १० दिन कैद र २१ लाख ५० हजार जरिवाना गर्ने फैसला गरेको थ ...

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 4,207 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजा सहित १ जना पक्राउ

    सुनसरी: सुनसरीको देवानगंज गाउँपालिका ४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार हिजो बुधवार दिउँसो देवानगंजस्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजको टोलीले ट्याक्टरबाट गाँजा वरामद गरेको हो । प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश-१-०४-००१ त ०६६६ ...

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 1,441 पटक पढिएको
    • क्लिक धरान
  • धरानको गुरुकुल प्रतिष्ठानद्वारा देउसीको रकमले आश्रमलाई खाद्यान्न सहयोग

     धरान: धरान १३ अमरहाटस्थित गुरुकुल प्रतिष्ठान धरानले देउसी खेलेर संकलन गरेको रकमले बाल आश्रमलाई सहयोग गरेको छ । प्रतिष्ठानले धरान ३ स्थित सरस्वती बाल आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । प्रतिष्ठानले मंगलवार आश्रममा नै पुगेर २० हजार रुपैया बराबरको खाद्यान्न आश्रमका महासचिव मनिष खड्गीलाई हस् ...

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 1,306 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित