मुख्य समाचार

    Showing 3,501-3,510 of 3,567 items.
  • दिल्लीमा हिंसात्मक झडपः कम्तीमा चारको मृत्यु

    नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,318 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वउमेयर पलिखेको अन्त्येष्टी, मंगलबार धरानमा शोक विदा

    धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको सोमबार अन्त्येष्टी गरिएको छ । उनको आज(सोमबार) धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । पलिखेको हिजो आइतबार राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शव आज राजधानीबाट धरान ल्याएर अन्त्येष्टी गरिएको हो । पलिखे करिब डेढ महिनादेखि ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 1,173 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारीविरुद्ध मनाङको जित, सेमीमा कर्साङसँग भिड्ने

    धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ फुटबल क् ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 1,220 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा तलब वृद्धि दर निर्धारण गर्न विज्ञ समिति गठन गरिने, केही पदमा वृद्धि भएको तवलमानको निर्णय स्थगित

    धरान: नेपाल सरकारद्धारा वृद्धि गरिएको २० प्रतिशत तलब वृद्धिलगायत विभिन्न ५ बुँदे मागबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालबीच सहमति भएको छ । प्रतिष्ठानमा हिजो आइतबार भएको द्धिपक्षीय छलफलबाट मौखिक सहमति भएको सम्पुर्ण(नर्सिङ ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 3,256 पटक पढिएको
    • क्लिक धरान
  • धरानका पुर्वउपमेयर पलिखेको निधन

    धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको निधन भएको छ । राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आज दिउँसो करिब अढाई बजे निधन भएको हो । हस्पिटलका महाप्रबन्धक विजय रिमालले पलिखेको निधनको पुष्टि गरे । ‘उहाँको निधन भएको हो, भोली सोमबार बिहान ५ बजे परिवारले शव धरान लैजाने भएको छ,’र ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 3,013 पटक पढिएको
    • क्लिक धरान
  • काकडभिट्टालाई हराउदै पुलिस सेमीफाइनलमा (फोटो फिचर)

    धरान: मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेकोेछ । आज(आइतबार) धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसले झापालाई ३–१ गोलअन्तरले हरायो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे भने सुमन सुवेदीले १ गोल ग ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 2,011 पटक पढिएको
    • क्लिक धरान
  • ५१ जना नयाँ रेफ्री, अधिकार दुरुपयोग नगर्न आग्रह (फोटो र भिडियोसहित)

    धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को १ नम्बर प्रदेश समितिले आयोजना गरेको एक हप्ते एन्फा रेफ्री प्रशिक्षण सम्पन्न भएको छ । फागुन ५ गतेदेखि आयोजना भएको प्रशिक्षणका सहभागीहरुलाई आज(आइतबार) प्रमाण पत्र र एन्फा रेफ्री ब्याच विरतण गरिएको थियो । प्रशिक्षणमा १ नम्बर प्रदेशको ओखलढुंगाबाहेक १३ जिल्लाका सहभागी ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 1,677 पटक पढिएको
    • क्लिक धरान
  • धरान रनलाई प्रत्येक साता २ हजार दिने मेयरको घोषणा

    धरान: धरान १० के रन ८ औं नेवा च्यारिटी शनिबार(हिजो) भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यति सफल भयो कि अतिथि वक्ताहरुले आयोजक र कार्यक्रमबारे खुलेरै प्रशंसा गरे । अझ धरानका मेयर तिलक राईले त आगामी बर्ष धरान १० के रनलाई यथोचित बजेट विनियोजन गर्ने आश्वासन मात्र दिएनन्, हरेक साता यलम्बर सामुदायिक ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 3,792 पटक पढिएको
    • क्लिक धरान
  • शोकाकुल इटहरी, शव ल्याइदिन परिवारजनको आग्रह

    इटहरी: तीर्थयात्रामा गएका १० जनाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल बनेको छ । दुर्घटनामा परी इटहरीको वडा १० का मात्रै ६ जना तीर्थयात्रीको ज्यान गएको छ । दुर्घटनामा कुल १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउने १० मध्ये अरु इटहरी ११, १२ र दुहबीका छन् । तीर्थयात्राहरु सवार बस शुक् ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 988 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकपको उद्घाटन समारोह (फोटो र भिडियोमा)

    धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 3,293 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित