मुख्य समाचार

    Showing 3,311-3,320 of 3,602 items.
  • खोटाङ र संखुवासभामा चट्याङले ३ जनाको मृत्यु

    धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसैगरी, हिजो बेलुका साढे ६ बजे ब ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • वीरगञ्जमा तीन भारतीयमा कोरोना संक्रमण भएको पुष्टि

    काठमाण्डौं: पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको समाचार अनलाइन खबरले प्रकाशन गरेको छ । समाचारका अनुसार वीरगञ्जबाट नमुना स ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 772 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सडकमा बस्नेहरुलाई राख्न यसरी तयार भयो लांघाली वनको आवास गृह (भिडियोसहित)

    धरान: भानुचोक तथा सडकमै बसिरहेका व्यक्तिहरुलाई राख्नको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृह तयार पारिएको छ । सडकमा खाने र बस्ने व्यक्तिहरुलाई कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राख्ने निर्णय गरेको थियो । सोही निर् ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 3,884 पटक पढिएको
    • सविता चाम्लिङ राई
  • धरानको सर्दु जलाधारमा वन फडानीविरुद्ध सशस्त्र प्रहरीको अप्रेशन, हातहतियारसहित २५ जना पक्राउ (फोटोफिचर)

    धरान: लकडाउनको मौकामा धरानको सर्दु जलाधार क्षेत्रमा जंगल फडानी गर्नेहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज बिहान भरि धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रमा अप्रेशन गरि जंगल फडानी गर्नेहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रीत भएको मौकामा धरानमा ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 5,799 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मर्निङ वाक गर्नेहरु सय भन्दा बढी पक्राउ (भिडियोसहित)

    धरान: लकडाउन उल्लंघन गरी धरानमा बिहानै मनिङ वाक गर्नेहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम हुन नदिन सरकारले घरबाहिर हिडडुल गर्न रोक लगाए पनि मर्निङ वाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको हो । आज बिहानै ४ ब ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 17,401 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन उल्लंघन गर्ने ९७ जना नियन्त्रणमा, सवारीसाधन तत्काल फिर्ता नदिइने (भिडियोसहित)

    धरान: लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको छ । कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम भएकोले प्रहरीले लकडाउन उल्लंघन गरि पैदल हिड्ने र मोटरसाइकल, स्कुटरमा हिड्ने सर्वसाधारणहरुलाई नियन्त्रणमा लिन थालेको हो । इलाका प्रहरी कार्यालय धरानले आज साँझ लकडाउन उल्लंघन गर्नेह ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 10,734 पटक पढिएको
    • क्लिक धरान
  • पदभार ग्रहण गर्दै वीपीका नवनियुक्त उपकुलपति डा. गिरीले भने,'टिम मिलेर काम गर्नुपर्छ'(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गरेका छन् । आज बिहान उनले पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत पदाधिकारी एवं केही संख्यामा उच्च त ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,312 पटक पढिएको
    • क्लिक धरान
  • स्थानीय पालिकाको राहत कोष रित्तिए प्रदेश सरकारले बजेट पठाउछ: मुख्यमन्त्री राई(भिडियोसहित)

    धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनले समस्यामा भएका नागरिकहरुलाई दोस्रो चरणको लागि राहत दिन स्थानीय पालिकाहरुको कोष रित्तिएमा प्रदेश सरकारले बजेट पठाउने बताएका छन् । बिहिबार धरानमा आकस्मिक भ्रमणको क्रममा आएका मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दोस्रो चरणको राहतको लागि कोष ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 2,687 पटक पढिएको
    • क्लिक धरान
  • म पैसा बुझाएर भिसि बनेको होइन: प्रा.डा.ज्ञानेन्द्र गिरी

    धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आफु पैसा खुवाएर नियुक्त नभएको बताएका छन् । क्लिक धरानसँग मोवाइल सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफु विगतको जस्तो पैसा खुवाएर उपकुलपति नियुक्ती नभएको बताए । उनले आफु गल्ती नगर्ने र अरु कसैला ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 4,334 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरी नियुक्त

    धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई आज उपकुलपतिमा नियुक्ती गरेका हुन् । डा.गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प् ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 3,386 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित