सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...
वीरगन्ज: वीरगञ्जमा २ जना पुरुषमा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । पिसिआर परीक्षण गर्दा वीरगन्ज महानगरपालिका वडा नं २ र ३ का दुई व्यक्तिमा पोजेटिभ देखिएको हो । यसअघि, पोजेटिभ देखिएको छपकैयास्थित मस्जिदमा रहेका तीन भारतीयको सम्पर्कमा आएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन् ...
धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् । आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले सञ्चारकर्मीसँग यस्तो धारणा राखेका हुन् । संस्थान ह ...
धरान: कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल तयार भएको छ । प्रतिष्ठानमा द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय यहाँ फिजियोथेपारीको ...
काठमाण्डौं ः नेपालमा लकडाउन एक साता बढाउन कार्यदलले सिफारिश गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले कोरोना संक्रमणको जोखिम अझै रहेकोले एक साता लम्ब् ...
काठमाडौँ: लकडाउनसँगै बन्द भएको हवाई उडान जेठ २ गतेसम्म लम्बिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने सिफारिश गरेको हो । समितिले आन्तरिक र बाह्य दुवै उडान रोक्न सिफारिश गरेको हो । यस्तै, लकडाउनबारे ठोस निर्णय लिन नसके पनि समितिले तत्काल ...
धरान: कोरोना भइरस(कोभिड १९) संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरु पुगेका छन् । मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरे कोरोना स ...
धरान: लकडाउनको कारण काठमाण्डौंमा अड्किएका धरानेहरुको उद्दार कार्य सकिएको छ । आज अन्तिम दिन २ सय २६ जनालाई ल्याइएसँगै उद्दार कार्य रोकेको उपमहानगरपालिकाले जनाएको छ । उद्दार समितिका सदस्य किरण भुजेलका अनुसार तीन दिनमा कुल ४ सय १७ जनाको उद्दा गरिएको छ । पहिलो दिन ३८ जना, दोस्रो दिन १ सय ५७ जना र आज २ ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व एवं व्यवस्थापन पक्षले कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा खेलाची गर्दा स्वास्थ्यकर्मी र नगरबासी उच्च जोखिममा परेको भन्दै असन्तुष्टी जनाएका छ्न । मेयर राईले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमित ...
धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवा सुनसरीमा घुमेको ठाउँ तथा उनले भेटेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्लिक धरानसँग कुरा गर्दै सोही बिषयमा आज दिउँसो एक बजे क्राइसिस मेनेजमेन्ट कमिटिको बैठक बसेर आवश्यक छलफल एवं निर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित