विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ । योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन ...
धरान: लकडाउन कडाई गरिएसँगै आफ्नै वडामा सिमित भएको धरानका कृषकहरुले उत्पादन गरेको दुध बजार तथा ग्राहकहरुसम्म ल्याउन दिइने भएको छ । आज(शुक्रबार) धरान उपमहानगरपालिकामा वडाअध्यक्ष र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भएको छलफलमा यस्तो निर्णय भएको हो । साथै, खाद्यान्न पसलहरु लकडाउन तथा स्वास्थ् ...
काठमाडौँ: नेपालमा कोरोना भाइरसका संक्रमित थप २ जना भेटिएका छन् । आज रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना पोजेटिभ व्यक्ति पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुस ...
काठमाडौं: सरकारले लकडाउनको कारण रोजगारी गुमाएर बेरोजगार भएका मजदुरहरुलाई सरकारको काममा लगाउने निर्णय गरेको छ । यसरी सरकारी काममा खटिदा मजदुरहरुले दैनिक ज्याला नगद वा खाद्यान्न पाउनेछन् । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवड ...
रोल्पा: जंगलमा वेवारिसे छोडिएको बम विष्फोट हुदा रोल्पामा चार जना बालबालिकाको मृत्यु भएको छ । विष्फोटमा निधन भएका बालबालिकाहरु गाईबाख्रा चराउन जंगल गएको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका ...
काठमाडौं: तत्कालिन समाजवादी पार्टीका सांसद एवं पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । राजपा र समाजवादी दल एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले आज बिहिबार आफ्ना सांसद अपहरण गरेको आरोप ...
काठमाण्डौं: निक्कै चासोको साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्था एवंं स्थायी कमिटि बैठकको मागबारे छलफल भएपनि ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ । बैठक बैशाख २० गते पुनः सचिवालय बैठक बसेर स्थायी बैठकको माग बारे निर्णइ गर्ने प्रवक्ता नारायणकाजी श्रेष ...
विराटनगर: प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार् ...
सप्तरी: गत चैत ३० गते सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ का १६ बर्षीय सुरज साह सोनारको हत्या गरी फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको हत्यामा संलग्न सुजित कुमार मुखिया, प्याँ प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको हो । उनीहरुले रातको समयम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित