मुख्य समाचार

    Showing 3,091-3,100 of 3,567 items.
  • घुस बुझाउन खोज्दा सिचाँई डिभिजन प्रमुख अख्तियारको फन्दामा

    विराटनगर: घुस बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोज्दा पक ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ की एक महिलामा कोरोना संक्रमण

    धरान: धरानमा पनि एक कोरोना संक्रमण भएको पाइएको छ । धरानकी एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । उनले आफ्नो ठेगाना धरान वडा नं १३ लेखाएकी छिन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन पुगेकी एक महिलाको परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँ ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 30,399 पटक पढिएको
    • क्लिक धरान
  • भारतले अतिक्रमण गरेको भुमी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक

    धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधु ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 2,012 पटक पढिएको
    • क्लिक धरान
  • सशस्त्रको हवल्दार संक्रमित भएपछि बराहक्षेत्र नगरपालिकाको वडा १० र ११ सिल

    धरान: सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमित भएको पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन बन्द गरी सिल गरिएको बराहक्षेत्र नगरपालिका ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,494 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा संक्रमितको संख्या ६ पुग्यो, जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीसहित डेढ सय जना लक

    धरान: जिल्ला अस्पताल धनकुटामा तीन दिनदेखि स्वास्थ्यकर्मीसहित डेढ सयको हाराहारीमा लक भएर बसेका छन् । जिल्ला अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार रातीदेखि जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई चारकिल्ला कायम गरि प्रशासनले सिल गरेको थियो । त्यसपछि अस्पतालबाट र घरबाट कोही पनि ब ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,693 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको स्वास्थ्यकर्मी संक्रमित हुँदा वीपी प्रतिष्ठानको गाइनो वार्ड फेरि सिल

    धरान: धनकुटा जिल्ला अस्पतालका थप स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण भएको रिपोर्ट आएलगत्तै आज मंगलबार राती धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड फेरि सिल गरिएको छ । प्रतिष्ठानको गाइनो वार्डमा उपचाररहत एक महिलाको कन्ट्याक्ट धनकुटाका संक्रमित स्वास्थ्यकर्मीमध्ये एक जनासँग देख ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,770 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण, केही स्वाबको नमुना परीक्षण अझै बाँकी

    धरान: धनकुटा जिल्लामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला अस्पताल आसपासको क्षेत्र सिल गरिएको थियो भने ८३ जनाको स्वाब परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य व ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 4,674 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा जेठ १४ देखि बजेट अधिवशन आव्ह्वान, सबै सांसदको कोरोना जाँच हुने

    विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविध ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,930 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ २७ संक्रमित थपिए, कुल संख्या ४०२ पुग्यो

    धरान: नेपालमा २७ जना कोरोना संक्रमितहरु थपिएका छन् । कोरोना सक्रमितहरुको संख्या चार सय नाघेर ४०२ पुगेको छ । संक्रमितहरुको उमेर १७ देखि ४२ बर्ष उमेरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार झापामा ९, कपिलवस्तुमा ४, काठमाण्डौंमा ३, सर्लाही ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,265 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमितलाई बोक्न मानेनन् धरानका एम्बुलेन्स, तीन घण्टा पर्खदा पनि नआएपछि वीपीकै एम्बुलेन्समा पठाइयो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो । त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुल ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 3,468 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित