मुख्य समाचार

    Showing 3,031-3,040 of 3,567 items.
  • धरान माइती भएकी रेखाको हत्याविरुद्ध विहार प्रहरीमा एफआईआर दर्ता, श्रीमानसहित ४ जना फरार

    धरान: भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको लग्मा गाउँमा हत्या भएकी २९ बर्षीय रेखा दासको श्रीमानसहित ३ जना विरुद्ध विहार प्रहरीमा उजुरी(एफ.आई.आर.) दर्ता भएको छ । धरान ९, वगैचा चोक माइती घर भएकी रेखाको बुबा र भाई लग्मा पुगेर प्रहरीमा श्रीमानसहित ४ जना विरुद्ध उजुरी गरेका हुन् । प्रहरीमा उजुरी परे ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,649 पटक पढिएको
    • क्लिक धरान
  • सलहको प्रकोपबाट हुनसक्ने क्षति र जोगिने उपायहरु

    कोरोना महामारीले निम्त्याएको संकटसंग जुधिरहेका बेला सलहको अर्को ठूलो प्रकोपबाट अहिले विश्वनै आक्रान्त भइरहेको छ। ईरान हुँदै पाकिस्तान र भारतसम्म आइपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुण्ड भारतको उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा झण्डै ३ दशकपछि प्रकोपको रूपमा देखापरेको छ, र यस ...

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,590 पटक पढिएको
    • क्लिक धरान
  • सोचेजस्तो बजेट नभएको निजी क्षेत्रको गुनासो, विज्ञ भन्छन्- बजेट सन्तुलित छ

    धरानः अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रले खासै उत्साहित हुन नसकेको गुनासो गरेको छ । सरकारले राजस्वमा खासै बृद्धि नगरेपनि विश्वव्यापारी फैलिएको महामारीले निजी क्षेत्र तहसनहस भएको भन्दै निजी क्षेत्रलाई बचाएर लाग्ने कुरामा सरकार उदार हुन नसकेको विराट ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,163 पटक पढिएको
    • क्लिक धरान
  • आगामी आर्थिक बर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (भिडियोसहित)

    धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको भन्दा सानो आकारमा बजेट सार्वजनिक गरेका हुन् । उनले संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको ९ ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सुरक्षा भत्तालाई ६७ अर्ब ५० करोड

    धरान: सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ । केही दिन यताको अन्योलतालाई चिर्दै सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पनि सामाजिक सुरक्षा भत्तलाई निरन्तरता दिने जानकारी दिएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,503 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्य क्षेत्रलाई ९० अर्ब बढी बजेट, स्थानीय र प्रदेशको बजेट यथावत

    धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७ ०७८ को लागि ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दे स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलना ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,493 पटक पढिएको
    • क्लिक धरान
  • बिहीबारको प्रदेश एक संसद्को शून्य समयमा कसले के बोले ?

    विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् । बजेट अधिवेशनक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,075 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना

     विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेक ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 920 पटक पढिएको
    • क्लिक धरान
  • फरार सांसद सुटुक्क प्रदेश सभामा

    विराटनगरः किर्ते अभियाेगमा कैद र जरिवान ताेकिएकी प्रदेश एककी फरार सांसद गुलेफुन मियाँ बुधवार बसेकाे छैटाैँ एवंम बजेट अधिवेशनमा देखा परेकी छिन् । अदालतमा आफु विरूद्दकाे अभियाेग जारी रहेकाे र मुद्दाकाे कुनै किनारा नलागेकाे अवस्थामा उनि देखा पर्नु आश्चर्यकाे विषय बनेकाे छ । मिया नेकपाकी समानुपाती ...

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,779 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित