विराटनगरः प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश एक संसदको आज बसेको बजेट अधिवेशनमा प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७, ७८ को बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । अघिल्लो बजेटमा प्रदेश एक सरकारले कृषिला ...
धरान: नेपालमा आज एकैदिन २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण पुष्टि भएको जानकारी दिए । नियमित मिडिया ब्रिफिङको क्रममा उनले २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका एक बच्चामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएपछि अहिले प्रतिष्ठानमा हलचल मच्चिएको छ । ती बच्चा करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए । त्यसअघि त ...
धरान: प्रदेश १ बाट आज ३० जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । योसँगै प्रदेश १ मा आजसम्म डिस्चार्ज हुने ...
धरान: नेपालमा आज एकै दिन ३३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौबिस घण्टामा ३३४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितहरुको संख्या २६३४ पनि पुगेको छ । संक्रमित संख्य ...
धरान: आज बिहान धरान १५ नौलो पथमा भएको आगलागीमा वृद्ध आमा र छोरीको ज्यान गयो । आगलागीमा परेर ज्यान गुमाउनेमा ८७ बर्षीय वृद्ध आमा धनमाया श्रेष्ठ र छोरी ५८ बर्षीय सीता श्रेष्ठ छिन् । यो दुःखद् घटनाका प्रत्यक्षदर्शीमध्य एक हुन्, आगलागी भएकै घरको भुईतलामा भाडामा बस्ने सविता लिम्बु । उनका अनुसार आगो लागे ...
धरान: धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी ...
धरान: धरान १५ स्विमिङ पुल नजिकै एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीबाट आवकाश प्राप्त प्रहरी अधिकृत नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा परेर एक वृद्धासहित २ जनाको ज्यान गएको पनि अनुमान गरिएको छ । उक्त घरमा श्रेष्ठी आमा र छोरी बस्दै आएकी थिइन् । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको ...
धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी ...
धरान: दोलखाका एक जना ७६ बर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती व्यक्तिको उपचारको क्रममा शिक्षण अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पनि उनले बताए । डा.देवकोटाका अनुसार हेरो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित