धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...
विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...
विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् । विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे ।&nb ...
विराटनगरः प्रदेश सरकारले तयार पारेकाे नीति कार्यक्रममाथि धारणा राख्ने अधिकांश सत्तापक्षकै सांसदले चर्को आलोचना गरेका छन् भने केन्द्रिकृत वितरणमुखी प्रणालीको ह्याङ ओभर हट्न नसकेको गुनासो गरेका छन । सत्तारुढ दल नेकपाकै सांसद राजेन्द्र राईले सरकारको नीति तथा कार्यक्रम धेरै भएको भन्दै पहिले राखेका कार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट न ...
धरान: नेपालमा आज एकै दिन ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ३१४ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । ती मध्ये २९४ जना पुरुष र २० जना महिला भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित संख्या ३७६२ पुगेको पनि ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा म ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो । उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित ब ...
धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर ...
विराटनगर: मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित