धरान: सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको खर्च पारदर्शी गर्नुपर्नेलगायत मागहरु राखेर आज पनि धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । छाता चोक हुदै निस्किएको युवाहरुको शान्तिपुर्ण र्याली भानुचोकमा पुगेको थियो । भानुचोकस्थित बस पार्कमा युवाहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित प्रर्दशन गरेका ...
धरान: कान्छी श्रीमति र छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने एक व्यक्ति धरान १७ बाट पक्राउ परेका छन् । धरान १७ चतरामार्गका मदन राई पक्राउ परेका हुन् । उनले शुक्रबार दिउँसो आफ्नी कान्छी श्रीमति र करिब १६ बर्षीय छोरालाई पाइपले कुटेर मरणासन्न बनाएका थिए । उनको कुटाईबाट छोरा गम्भीररुपमा घाइते भएको स्थ ...
धरान: नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । आज एकै दिन ४४८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमित संख्या ५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ४४८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी एिको छ । ती मध्ये ४२४ जना पुरुष र २४ जन ...
धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भाइरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई । यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गी ...
धरान: प्रदेश नं १ मा हिजो बिहिबार छुट्टा छुट्टै जिल्लामा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु भएको छ । भोजपुर, उदयपुर र सुनसरी जिल्लामा तीन बालिकाको ज्यान गएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट ...
धरान: मृगौलाका विरामीहरुले डाइलाइसिस गराउदा निःशुल्क पाउने औषधी तथा सामानहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सकिदा निजी मेडिकलहरुमा महंगोमा किन्न बाध्य हुनुपरेको छ । प्रतिष्ठानको औषधी पसलमा डाइलाइसिस गर्दा आवश्यक सामानहरु सकिएको भन्दै विरामीलाई बाहिर किन्न पठाउने गरिएको छ । सरकारले ...
धरान: सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरक ...
धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । ...
धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी ...
काठमाडौँ: सर्वोच्च अदालतले लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित