धरान: आजदेखि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । सरकारले देशभरका सरकारी कार्यालयहरुलाई असार १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । बैंक, वित्तीय संस्था, सहकारी, विमालगायतका निजी क ...
धरान: सरकारको निर्णय अनुसार भोलीदेखि देशभरका सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालनमा आउने भएको छ । जेठ २८ गतेको मन्त्रीपरिषद निर्णय अनुसार असार १ गतेदेखि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । बैंक र बित्तिय संस्थाका कार्यालयहरु ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुनसरी जिल्लामा एक जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । ती कोरोना संक्रमित डेढ बर्षका बालक भएको खुलेको छ । ती बालक रामधुनी नगरपालिका १ स्थित क्वारेन्टाइनमा आमा बुबासँगै थिए । उनीहरु करिब १४ दिनअघि दिल्लीबाट आएका हुन् । रामधुनीका मेयर जयप्रकाश ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण पहिचान गर्न अब अनुमति प्राप्त निजी ल्याबहरुले पनि पिसिआर जाँच गर्न पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी ल्याबमा गरिएको परीक्षणको खर्च पनि सरकारले नै व्यहोर्नेछ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले मन्त्राल ...
धरान: नेपालमा आज एकैदिन ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित पुष्टि भएको बताए । ती मध्ये ३७५ जना पुरुष र ५० जना महिला छन् । उनका अनुसार मोरङमा २५ जना संक्रमित पुरुष पुष्टि भएको ...
धरान: जनप्रतिनिधि चयन भएर आएपछि कानुन र ज्ञानको अभावमा रुमलिएको स्थानीय सरकारले विस्तारै लय समात्दै गएको छ । पछिल्लो कोभिड–१९ को संक्रमणले तीनै तहका सरकारका कार्यक्रमको रुपरेखा परिवर्तन भएका छन् भने जनताका आवश्यता फेरिएका छन् । संघीय सरकारले उत्पादनमुखी बजेट ल्याएको छ भने अब प्रदेश र पालिका त ...
सुनसरी: जिल्ला सदरमुकाम इनरुवामा लागेको आगलागी करिब ६ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उनले बताए । ‘आगलागी क ...
धरान: रुकुम पश्चिम(सोती)मा नवराज बिकसहित ६ जनाको हत्या भएको काण्ड जातीय विभेदको पराकाष्ठ भएको स्थलगत अध्ययन टोलीले ठहर गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको नेतृत्वमा मानवअधिकारकर्मी, पत्रकार तथा कानुन व्यवसायीहरुको ५ सदस्यीय अध्ययन टोलीले स्थलगत अध्ययन पश्चात तयार गरेको प्रतिवेदनले यस्तो ठह ...
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भइरहेको छ । इनरुवा १ स्थित बजार क्षेत्रमा रहेका दुई पसलमा बिहान करिब ५ बजेदेखि आगलागी भएको हो । आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए । उनका अनुसार २ वटा घर जलेको छ । '२ वटा घर जलेर धेरै क्षति भएको छ,'ए ...
धरान: लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सा नेपालको संसदबाट आज पारित भएको खुशीयालीमा धरानमा दिपावली गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आह्वानमा आज साँझ भानुचोकमा दिपावली गरिएको हो । दिपावली कार्यक्रममा पार्टीका नेताहरुसँगै नगरबासीहरुको पनि सहभागिता रहेको थियो । बसपार् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित