धरान: संखुवासभाको मकालु गाउँपालिका २ र ३ को सिमाना पर्ने दोभानको ओयाङ भन्ने ठाउँमा पहिरोले अरुण नदीको केही भाग थुनिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार पहिरो गएपछि लेदोको कारण नदीको पानी जमेर ...
धरानः सँखुवासभामा पहिरो गई अरुण नदी आंशिक रुपमा थुनिएपछि त्यसले पार्ने प्रभावको आंकलन गर्दै धनकुटा जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सुुचना जारी गरेको छ । प्रमुख जिलला अधिकारी केशव प्रसाद विमलीले सँखुवासभाको मकालु गाउँपालिका २ र ५ को सीमानामा कास्वा र अरुण मिसिने खोभानमा पहिरो गइ नदीमा आंशिक क्ष ...
धरान: सरकारको निर्णय अनुसार भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न धरानका ११ होटल तयार भएका छन् । जिल्ला प्रशासन कार्यालयले ती ११ होटलहरुको सुची प्रकाशित गरेको छ । नेपाल सरकार तथा होटल एशोसिएशन अफ नेपाल(हान) बीच भएको सहमति अनुसार धरानका ती होटलहरुलाई क्वारेन्टाइन बनाइने भए ...
धरानः औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लागेकाे छ । नेपालमा बिहान १०ः५० देखि सुर्यग्रहण लागेकाे हो । बिहान १०:५० देखि सुरु भएकाे ग्रहणको मध्यसमय मध्यान्ह १२ः३८ बजे हुनेछ भने दिउँसो ०२ः२३ बजे ग्रहण समाप्त हुनेछ । यसरी नेपालमा आईतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको ह ...
धरानः संखुवासभाकाे कास्वा खाेला थुनिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले दिएकाे जानकारी अनुसार विहान ९ बजे झरेकाे पहिराेले उक्त खाेला थुनिएकाे हाे । खाेला थुनिएपछि उत्पन्न हुने क्षतीलाइ मध्यनगर गरेर खाँदवारीबाट सेना र प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाे छ । घटनास्थल म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी प्रशासन शाखा प्रमुखलाई अतिरिक्त अधिकारहरु प्रत्यायोजन गरेका छन् । उपकुलपति डा.गिरीले शाखा प्रमुख उमेश कोइरालालाई एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्नेसहित विभिन्न थप अधिकारहरु दिएका हुन् । विगत ...
धरानः नेपालका काेराेना संक्रमितकाे सँख्या ८ हजार ६ सय ५ पुगेकाे छ । अाज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले प्रेम व्रिफ्रिङमार्फत ३ सय ३१ थपिएसँग संक्रमितकाे सँख्या बढेकाे हाे । मन्त्रालयका अनुसार हालसम्म निकाे भएर घरफर्किनेमा १५ सय ७८ पुगेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै १ ...
धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएप ...
धरान: धरानमा आत्महत्याको घटनामा वृद्धि भएको छ । आज पनि दिउँसो धरान १८ स्थित बुद्धचोकमा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार १३ बर्षीय अल्का मुखियाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार करिब साढे ५ बजेतिर घटनाबारे ...
धरान: नेपालमा आज ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित