धरान: कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुवेतबाट फर्किए पछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा रहदै आएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य महाशाखा प्र ...
विराटनगरः प्रदेश एकमा भारतबाट १२ हजार बढि नागरिक स्वदेश भित्रिएका छन् । प्रदेश एक प्रहरी कार्यालय रानीका अनुसार लकडाउन बढेसँगै नेपाल आउने नागरिकको सँख्या हालसम्म १२ हजार २ सय ३४ रहेको छ । प्रदेश प्रहरीकार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाकाअनुसार ति नागरिक मुख्यगरि झापाको काकडभिट्टा नाका ह ...
धरान: नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ५३५ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९५६१ पुगेको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये प्रदेश ...
धरान: धरानको खानेपानी आयोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेलगायत विभिन्न माग राख्दै दीर्घकालिन खानेपानी संयुक्त संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ । उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा केहीबेर नाराबाजीसमेत भएको थियो । मेयर तिलक राई ज्ञापन पत्र बुझ्न ढिलाई गरेपछि उपमहागनरप ...
विराटनगरः संसदमा पछिल्लो समय उठेका विषय र कोभिड १९ रोकथाम तथा व्यवस्थापनको बिषयमा मुख्यमन्त्रीको जवाफ मागेको कांग्रेसले प्रदेश एक संसद निरन्तर अवरूद्द गरेपछि बैठक स्थगित गरिएको छ । आज बसेका सदनको दुबै बैठकमा कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर बिरोध जनाएका थिए । पहिलो बैठक अवरूद्द गरेपनि बोल्न समय द ...
विराटनगरः नेपाली कांग्रेसले प्रदेश एककाे सदन अवरूद्द गरेकाे छ । संदकाे वर्खे अधिवेशन चलिरहेकाे बेला संसदमा उठेका प्रश्नकाे जवाफ मुख्यमन्त्रीले दिनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरूद्द गरेकाे हाे । सभामुख प्रदीप कुमार भण्डारीले बैठक दश मिनेटका लागि स्थगित गरेका छन् । सभामुखले बैठक प्रारम्भ भए ...
एजेन्सी: विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन ...
धरान: विदेशबाट आउने मानिसहरुको संख्या वृृद्धि हुदै गएपछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनले धान्न नसक्ने अवस्था सृर्जना भएको छ । एन्फा क्वारेन्टाइनको क्षमता ६१ जनाको मात्र छ । हिजो साँझसम्म कुल संख्या ६४ जना पुगेको थियो । केही व्यक्तिहरु दिनभर जसो बाहिरै बस्न बाध्य भएका थिए । साँझ ६ जना ह ...
धरान: नगरसभा अघि पाउनुपर्ने बजेटको सिलिङ वडा कार्यालयहरुले नपाउदा धरानको आगामी नगरसभा के होला, अहिल्यै अनुमान गर्न सकिन्न । तर, विगतमा जस्तो सामान्य अवस्था नगरसभा नहुने संकेत देखिदैछ । नगरसभा आउन अब मात्र ३ दिन बाँकी छ । वडाहरुलाई आफ्नो वडाको योजनाहरु छनौट गर्ने समय छैन । त्यसमाथि अझै बजेटको सिलिङ ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा ४२१ जनाको पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिए । ती मध्ये ६४ महिला र ३५७ पुरुष भएको पनि उनले बताए । आजसम्म कुल संक्रमित संख्या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित