धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ...
धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभामा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आगामी आर्थिक बर्ष २०७६/०७८ को नीति तथा कार्यक्रम, बजेट उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकी छिन् । मेयर तिलक राईको अध्यक्षतामा शुरु भएको नगरसभामा उपमेयरले नीति, कार्यक्रम र बजे ...
विराटनगरः प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्व घटिको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४ अर्व १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाको बजेट ल्याएको महानगरले आउँदो आर्थिक वर्ष २०७७÷०८८ का लागि ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाको बजेट ...
धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवार ...
धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् । नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम् ...
धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ । मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अ ...
धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज ५३८ जना कोरोना संक्रमण थपिएको जानकारी दिएका हुन् । ती मध्ये ४४८ जना पुरुष र ९० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुलस ...
धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...
विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् । अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले म ...
धरानः प्रदेश १ सहित अाज देशभरको मौसम सामान्यतया बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।अहिले मुलुकभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्। दिउँसो देशभर सामान्य बदली रही प्रदेश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित