मुख्य समाचार

    Showing 2,881-2,890 of 3,567 items.
  • बर्षामा पनि धरानमा किन खानेपानी अभाव ? खानेपानी संस्थान र आयोजना प्रमुखको यस्तो छ जवाफ (भिडियोसहित)

    धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 5,026 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा बनेको फिल्टर प्लान्ट सञ्चालनमा आयो, उपभोक्तालाई शुद्ध खानेपानी पठाइने (भिडियोसहित)

    धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 4,371 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ योजना आयोगका उपाध्यक्षको राजिनामा माग

    विराटनगरः प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको राजिनामा माग गरिएको छ । पत्रकारहरुलाई निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक सँजालमा दिएको अभिव्यक्तिले पत्रकारको मानमर्दन भएको भन्दै पत्रकार र पत्रकार महासँघका पदाधिकारीहरुले राजिनामाको माग गरेका छन् । उनले हिजो कान्तिपुर पव्लिकेशनमा आवद ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 2,333 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पनि आइपुग्यो सलह ! किसानलाई चिन्ता थपियो (भिडियोसहित)

    धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ । आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सल ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1,734 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप दुई अस्पतालमा ल्याब स्थापना

    विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ । धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,351 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा पानीको वहाव बढ्दै, ब्यारेजको २६ वटा ढोका खोलियो (भिडियोसहित)

    धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 2,183 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करले तीन जनाको मृत्यु

    धरान: पुर्वपश्चिम राजमार्गअन्र्तगत कानेपोखरी पथरी सडक खण्डमा बिहिबार राती भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पुर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ प ९६४३ नम्बरको स्कारपियोको ठक्करले पैदल यात्री महिला र मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल च ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,280 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् धरानको पाँच वटा नयाँ गौरवको आयोजनाहरु

    धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ । ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाह ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 5,817 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट पेस्तोल र गोलीसहित विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज पक्राउ

    धरान: प्रहरीले नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरानबाट पक्राउ गरेको छ । गए राती धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई धरान १५ बाट पक्राउ गरेको हो । उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रा ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,939 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा ५ अर्वमा ५ हजार व्यक्ति अट्ने प्रदर्शनी स्थल बन्दै

    विराटनगरः औद्योगित नगरीको परिचय पाएको प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनी केन्द्रको निर्माण शुरु भएको छ । विराटनगर– ३ मा बन्ने अत्याधुनिक सुविधासम्पन्न प्रदर्शनी स्थल ३ विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिने छ । उद्योग संगठन मोरङले सत्यनारायण मन्दिरको २ विगाह जमिन ९५ वर्षका लागि लिजमा लिएको छ ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,582 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित