मुख्य समाचार

    Showing 2,831-2,840 of 3,567 items.
  • केराबारी गाउँपालिका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार, घाइतेलाई नोबेल हस्पिटल पठाइयो

    धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ । हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको ख ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 3,747 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीकाे देवानगन्जमा प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान, पेस्तोलसहित २ जना पक्राउ

    धरानः सुनसरीकाे देवानगन्जमा प्रहरी र तस्करबीच गाेलीहानाहा भएकाे छ । सीमावर्ती क्षेत्र समेत रहेकाे देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की छेउमा गएराति  प्रहरी र भारतीय तस्करहरूबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ । साे घटनामा दुई तस्कर घाइते भएका छन् । अन्य तीन जना फ ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,511 पटक पढिएको
    • क्लिक धरान
  • बीपीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 4,726 पटक पढिएको
    • क्लिक धरान
  • यस्ताे छ प्रदेश १ काे विपत व्यवस्थापनकाे तयारी

    विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ । सरकारका प्रवक्ता हिक् ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,280 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै धरान उपमहानगरपालिका घेराउ (भिडियोसहित)

    धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा सञ्चालिन धरानको खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै खर्चको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धरान उपमहानगरपालिका घेराउ गरिएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा बुधबार उपमहानगरपालिका घेराउ गरिएको हो । सो क्रममा आन्दोलनका ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 4,411 पटक पढिएको
    • क्लिक धरान
  • सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश सरकारको सम्मान, खेलाडीको खातामा ८० लाख नगद जम्मा

    विराटनगर: प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ काँस्य पदक विजेता १० जना खेलाडी सम्मानित भएका छन् । यसैगरि, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,969 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ७० जनाकै पिसिआर नेगेटिभ, सबै डिस्चार्ज हुदै

    धरान: एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मीसहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट आएकाहरुको दुई दिनअघि एन्फा क्वारेन्टाइनमा स्वब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,682 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का ७ सय ३६ कोरोना संक्रमित मध्ये ६ सय ४२ निको भए

    विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा रहेका मध्ये अधिकांश व्यक्ति निको भएर घर फर्केका छन् । मंगलवार रातीसम्मको तथ्याँकअनुसार प्रदेश १ भित्र कुल ७ सय ३६ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताले जानकारी दिएका छन् । उनका अनुसार म ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,539 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनामुक्त धनकुटामा यसरी भेटिए संक्रमित

    धरान: जेठ ४ गते जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । उनीसँग उपचार गराएका विरामी, कन्ट्याकमा आएका व्यक्ति र सहकर्मीसहित पुनः पिसिआर चेक गर्दा थप आधादर्जन व्यक्तिमा कोरोना पोजेटिभ आएपछि प्रशासनले जिल्लामा पहिलो पटक सिल गरेर लकडाउन थप कडा पा ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,649 पटक पढिएको
    • क्लिक धरान
  • कला, साहित्यको संरक्षण गर्न एकेडेमी बनाउने तयारीमा छौं: मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमा मुख्यमन्त्री राईले यस्तो धारणा राखेका हुन् । साहित्य, कलाको संरक्षण र विकासका ला ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,794 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित