धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विराटनगरका विरामीको रिपोर्ट हिजो (मंगलबार) साँझ पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका ती विरामीलाई विराटनगरमा नै आइसोलेसनमा लगिए ...
विराटनगर : घातक लागुऔषधसहित माेरङबाट प्रहरीले एक व्यक्तीलाइ पक्राउ गरेकाे छ । एन्फाटामाईन (आईस) लागुऔषध एक प्रकारकाे रसाइन भएकाे र यसकाे नेपाली मुल्य प्रति किलाे ३ कराेड रहेकाे प्रहरीकाे भनाइ छ । प्रदेश १ प्रहरी कार्यालयका एसपी दीपक पाेख्रेलका अनुसार पक्राउ पर्ने व्यक्ती माेरङकाे सुन्दर ...
धरान: विराटनगरमा कोरोना पोजेटिभ रिपोर्ट आएका २ जना प्रहरी धरानको भएको खुलेको छ । उनीहरु पिसिआर रिपोर्ट पोजेटिभ आउनुअघि धरान आएको पाइए पछि उच्च सतर्कता अपनाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना प्रहरीको घर धरान वडा नं १४ स्थित गणेश चोक हो भन ...
विराटनगरः विराटनगरमा ट्राभल हिस्ट्रि नभएका कोरोना संक्रमित देखिएपछि अवस्था जटिल बन्दै गएको छ । विराटनगर महनगरपालिका र प्रदेश एक सरकारले पछिल्लो तीन दिनमा फेला परेका ८५ संक्रमित मध्ये ४० को ट्राभल हिस्ट्री नै नभेटिएपछि कोरोना कसरी र कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको जानकारी दिएका छन् । यस्तो जोखिमप ...
इटहरीः लुुटपाट एवं डकैती गर्ने उद्देश्यले नै काठमाण्डौदेखि टाटा सुमो रिजर्भ गरेर पूर्व आएका ६ युवामध्ये ४ लाई इटहरी प्रहरीले पक्राउ गरेको छ। गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार ५७ बर्षीय डम्बर प्रसाद वास्तोलाको साथमा ९७ हजार ६ सय लुटपाट भएपछि प्रहरीले लुटेराको खोजी तीव्र पारेको थ ...
विराटनगरः पछिल्लो एक साता यता विराटनगरमा अशोभाविक रुपमा कोराना सँक्रमण देखिएपछि विराटनगर महानगरले नयाँ रणनीतिमा अभियान चलाएको छ । दैनीक सेवा स्थगित गरेरै कोरोना रोकथाम र व्यवस्थापनमा जुुटेको महानगरटीमले अहिले नियमित बजार अनुुगमन र प्रचारको कामलाई तीव्रता दिएको छ । तर, बजार क्षेत्रमा सर्वसधारणमा भने ...
धरान: निरन्तरको बर्षाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विभागभित्रै पानी पसेर जलमग्न भएको छ । सोमबार राती २ घण्टा बढी निरन्तर परेको बर्षाले गर्दा प्रतिष्ठानको इर्मजेन्सीभित्र पनि जलमग्न भएको हो । धरान १९ की सुशिला राईले सामाजिक सञ्जाल फेसबुकमा इर्मजेन्सीभित्र जलमग्न ...
धरान: इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो । वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्व ...
धरान: आज बिहानै धरान ३ चन्द्रपुरस्थित पालिका तरकारी बजारमा आगलागी भयो । आगोले ११ पसल जले । ती पसलहरु सामान्य आर्थिक अवस्थाका परिवारले चलाउदै आएका थिए । लामो लकडाउन पछि बजारमा विस्तारै चहलपहल बढ्दै थियो, त्यसैले उनीहरुले लगानी थपेर सामान ल्याएका थिए । ती सबै जलेर नष्ट भए । उनीहरुले क्षतिपूर्तिको माग ...
ओखलढुंगा: करिब ११, १२ बर्षका एक नाबालकविरुद्ध जर्बजस्ती करणीको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा छन् । उनी नाबालक भएपछि निरासहतमा नराखी नै जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको छ । उनले ४ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ । छिमेकी नाबालिकाला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित