मुख्य समाचार

    Showing 2,761-2,770 of 3,567 items.
  • सभामुख भण्डारीद्वारा बकर ईदको शुभकामना व्यक्त

    धरान: इस्लाम धर्मावलम्बीहरुको दोस्रो महत्वपुर्ण पर्व इद–उल–अजहा (बकर ईद) को अवसरमा प्रदेश १ सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् । आज(शनिबार) विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना व्यक्त ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,240 पटक पढिएको
    • क्लिक धरान
  • बाटो खोलेपछि पहिरोले धरान ४ कालीमाटीका ३ घर विस्थापित हुने अवस्थामा, वडाअध्यक्ष भन्छन्,'उठिबास बनाउने विकास कसरी गर्नु ?'

    धरान: धरान उपमहानगरपालिका वडा नं ४ ले पोहोर साल गैरीगाउँ हुदै कालीमाटी बाटोको ट्रयाक खोल्यो । धरानको दुर्गम वडामा पर्ने ४ नम्बर वडामा बाटोको ट्रयाक खुल्दा खुशी छाउनु स्वभाविक थियो । तर, त्यही बाटोको कारण अहिले ३ घर विस्थापित हुने अवस्थामा पुगेको छ । कालीमाटीमा एउटा सानो खोल्सी थियो । त्यहाँबाट जरुव ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, आज ३१ जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै प्रदेश १ मा संक्रमितहरुको संख्या एक हजार नाघेको छ । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ । प्रदेशमा परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापामा १३ ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,545 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा १४ दिनका लागि लकडाउन घाेषणा

    विराटनगरः  विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ । काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 2,096 पटक पढिएको
    • क्लिक धरान
  • मृतक संक्रमितको शव बोक्न धरानका शव वाहनका चालकहरु सहमत

    धरान: उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरान शव वाहन चालकहरु सहमत भएका छन् । आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 3,155 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का संक्रमित युवा जाने फिटनेस क्लब बन्द, काम गर्ने उद्योगका सञ्चालक सेल्फ आइसोलेसनमा

    धरान: धरान १३ का संक्रमित युवा नियमित जाने गरेको फिटनेस क्लब बन्द भएको छ । ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि धरान ८, पुरानो ट्राफिक चोक (वीपी जाने धनकुटे रोड) मा सञ्चालित फिटनेस बन्द गरिएको हो । उक्त फिटनेसले हिजो आफ्नो फेसबुक पेजबाट कोभिड १९ को कारण केही समयको लागि फिटनेस बन्द गरिएको जानक ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 4,663 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा आगो लगाइ ज्यान लिन खोज्ने पक्राउ

     इटहरीः इटहरी प्रहरीले आगा लगाइ ज्यान मार्न खोजेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का प्रशान्त भन्ने सन्तोष खड्का रहेका छन् ।निजले ग्याँस गोदाम रहेका भण्डारणमा आगो लगाइ ज्यान लिन खोजेको जाहेरीमा उल्लेख गरेबमोजिम आरोपित पक्राउ परेको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,561 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सभामुखसहित सचिवालय र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: हिजो धरान १३ मा एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी को हुन् ? भन्ने जिज्ञासा सर्वत्र थियो । कोभिड १९ को प्रोटोकल तथा आचारसंहिताको कारण संक्रमित स्वयम सार्वजनिक हुन नचाहेसम्म मिडियाले परिचय खुलाउन नमिल्ने भएकोले कतै पनि उनको पारीवारिक पृष्ठभुमी सार्वजनिक भएन । ती संक्रमित युवा प्रदेश १ क ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 3,209 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमितको शव बोक्न गाडीको व्यवस्थापन गर्न समस्या, वीपीबाट झण्डै २४ घण्टापछि मात्र लगियो शव

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(बुधबार) मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव झण्डै २४ घण्टा पछि मात्र लगिएको छ । शव लैजानको लागि तत्काल शव वहानको व्यवस्था हुन नसक्दा आज करिब २४ घण्टा पछि मात्र वीपी प्रतिष्ठानबाट शव लगिएको हो । मोरङको सुनबर्षी नगरपालिकाका एक ४५ बर्षीय ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,299 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले वीपीमा श्रीमानको मत्यु, श्रीमतिको रिपोर्ट पनि पोजेटिभ

    धरान: कोरोना संक्रमणले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका व्यक्तिको श्रीमतिको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । हिजो पौने ५ बजे वीपी प्रतिष्ठानमा मोरङको सुनबर्षी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । मृतकका श्रीमतिको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्प ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 2,662 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित