धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै व ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ । प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पतालल ...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएकोछ ।ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरूष रहेको कोशी अस्पतालको मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् । उनकाअनुसार ज्यान जाने पुरूष आज विहान मात्र कोसी अस्पतालको आइसोलेटेड अस्पतालम उपाचारका लागि आएका थिए । उनको ३ः१५ मा ज्यान ...
धरान: नेपाल खानेपानी संस्थानको धरान शाखा प्रमुखसहितको टोली खानेपानीको मुहानमा गएर धरान खानेपानी आयोजनाको पाइप तोडफोड भएको आरोप लागेको छ । संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठसहित दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक साम्पाङ नेतृत्वको समुहले तोडफोड गरिएको आरोप लागेको हो । तर, स ...
विराटनगरः सोमवार प्रदेश १ मा ५७ जना नयाँ सँक्रमित थपिए । यो दिउँसो २ बजेसम्मको तथ्यांक हो । नेपाल सरकारले लकडाउन खोलेपछि देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश १ सरकारले थप उपचार क्षमता बढाउने तयारी थालेको छ । सरकारले पछिल्लो अवस्थाको पारिस्थितिक विश्लेषण गर्दै कोभिड उपचार केन्द्रको क्ष ...
विराटनगरः प्रदेश १ मा आज कुल ५७ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मोरङमा एकैदिन ४६ संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये महिला १८ र पुरुष ३९ रहेका छन् । मोरङका मात्र ४६ जना कोरोना पोजेटिभ हुन् । सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । ...
विराटनगरः विराटनगरः प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्तालाई कोरोना संत्रमण पुष्टि भएको छ । न्यायाधिवक्ता चुडामणी आचार्यसहित परिवारका तीन जनालाई संक्रमण पुष्टि भएको हो । शुरुमा उनी मिडियामा खुल्न नचाहे पनि पछि परिचय खुलाउन सहमत भएका थिए । प्रदेश १ मा उच्च ओहदाका व्यक्तिमा संक्रमण देखिएको यो पहिलो हो ...
धरान: प्रिति भल्व एण्ड फिटिङ्समा कार्यरत धरान १५ सेन्ट्रल रोडका एक व्यक्तिमा आज कोरोना पोजेटिभ पुष्टि भयो, तर उनीसँगै स्वाब संकलन गरिएका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिले क्लिकधरानसँग फोन सम्पर्कमा जानकारी दिएअनुसार उनीसँगै श्रीमति, एक छोरा र छोरीको पनि स्वाब संलकन ...
धरान: धरानमा आज थप एक जना कोरोना पोजेटिभ देखिएको छ । प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत ५० बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । ...
धरानः हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित