मुख्य समाचार

    Showing 2,731-2,740 of 3,567 items.
  • धरानमा ७ दिन लकडाउन गर्ने निर्णय, औषधी पसलबाहेक सबै बन्द गरिने

    धरान: धरानमा भोलीदेखि एक सातालाई लकडाउन गर्ने निर्णय भएको छ । आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन साउन २८ गतेसम्म लागु हुने निर्णय भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । लकडाउन अवधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधन ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 11,059 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा हर्क साम्पाङ पक्राउ

    धरान: खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले हर्क साम्पाङलाई पक्राउ गरेको छ । उनलाई धरान १८ स्थित बुद्ध चोकबाट भर्खर (मंगलबार राती ९ बजे) पक्राउ गरेको हो । उनलाई अहिले प्रहरीले ईलाका प्रहरी कार्यालयमा लगेर राखेको छ । साम्पाङको नेतृत्वमा गएको टोलीले सोमबार धरानको खानेपानीको मुहान स ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 7,688 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पनि लकडाउन हुने :भोली कार्यपालिका बैठकले निर्णय गर्ने, मेयर भन्छन्, 'पर्सिदेखि लकडाउन हुनसक्छ'

    धरान: सुनसरीमा छिमेकी नगरहरुले धमाधम लकडाउन गर्न थालेपछि धरान उपमहानगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । लकडाउनबारे आवश्यक निर्णय लिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले लकडाउन बारे निर्णय गर्ने मेयर तिलक राईले बताए । उनले भने,‘भोली बुधबार बैठक छ ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 8,096 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ५ दिन लकडाउन गर्ने निर्णय

    इटहरीः इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न भएको नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार औद्योगिक क्षेत्रमा भने लकडाउन हुने छैन । तर, स्वास्थ्यका न्यूनतम ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 2,142 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवामा लकडाउन गर्ने निर्णय

    धरान: सुनसरीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । दुहबी नगरपालिकाले बजार क्षेत्र र नगर कार्यालय सिल गर्ने निर्णय गरिसकेको छ भने इनरुवा नगरपालिकाले पनि साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप संक्रमण फैलिन नदिन प्रमुख पालिकाहरुले लकड ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,798 पटक पढिएको
    • क्लिक धरान
  • २ जनामा कोरोना देखिएपछि धरान १५ को सेन्ट्रल रोड सिल

    धरान: दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को सेन्ट्रल रोडलाई सिल गरिएको छ । धरान १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको छ । हिजो(सोमबार) प्रितिभल्वमा काम गर्ने स्थानीय एक व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो भने आज उनकै भाई ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 7,544 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आजदेखि समुदायस्तरमा ५ सय स्वाब लिइदै, यस्तो छ उच्च जोखिम क्षेत्रमा र वडागत लिइने तथ्यांक

    धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 3,543 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरका पुरुषको कोशी अस्पतालमा मृत्य, कोरोना आशंका

    विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,453 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमण बढेपछि सप्तरीमा निषेधाज्ञा जारी

    धरान: कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले आज(मंगलबार) बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । हिजो(सोमबार) जिल्ला सुरक्षा समितिको निर्णय वमोजिम जिल्ला भरि निषेधाज्ञा जारी गरिएको प्रम ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,237 पटक पढिएको
    • क्लिक धरान
  • धरान १ का युवालाई पनि संक्रमण, धरानमा कुल संख्या २८ पुग्यो

    धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्र ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 4,147 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित