धरानः एशियाली विकास बैंकको ऋण तथा सरकारको अनुदानमा सञ्चालित एकिकृत सहरी विकास आयोजन अन्तर्गतको झण्डै ३ अरब लगानीको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । आयोजनाको भौतिक संरचना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र सामाग्री खरीदमा व्यापक भ्रष्टाचार भ ...
धरान: धरानमा लकडाउन छ । स्वास्थ्य संस्था र औषधी पसलबाहेक उद्योग, व्यापार, सरकारी कार्यालयहरु पनि बन्द गरिएको छ । त्यसैले मानिस र सवारीसाधनहरु हिड्न, गुड्न निषेध छ । यही समयमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई भने एक छिन फुर्सद छैन । यसको कारण हो, दिन प्रतिदिन धरानमा कोरोन ...
धरान: बुधबार राती धरानमा १२ जनाको पिसिआर रिपोर्ट पाजेटिभ भएको रिपोर्ट आयो । ती मध्ये ५ जना धरान ३ का एकै घरपरिवारका सदस्य थिए । उनीहरुमा ७ बर्षका बालकदेखि ८५ बर्षका वृद्धसम्म छन् अर्थात हजुर बुबादेखि नातीसम्म संक्रमित छन् । उनीहरु कसरी संक्रमित हुन पुगे ? संक्रमणको स्रोत पहिचानको क्रममा धरानमा संक् ...
धरान: धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएसँगै स्थानीय तथा वडाका जनप्रतिनिधिहरु चिन्तित छन् । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्या ...
धरान: धरानमा एकै पटक १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । भर्खरै आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आ ...
विराटनगरः माेरङका ५ राजनीतिक दलहरूले पालिकाहरूलाइ लकडाउन नगर्न सुझावसहित ११ बुँदै निर्णय गरेका छन् । नेकपा जिल्ला कार्यसमितिकाे कार्यालयमा बसेकाे नेकपासहित नेपाली काँग्रेस, समाजवादी नेपाल, राजपा नेपाल र राप्रपा नेपालकाे सँयुक्त बैठकले पालिकाहरूकाे काेराेना राेकथाम तथा व्यवस्थापनका लागि बनेकाे ...
धरान: धरान उपमहागनगरपालिकाले आज मध्यराती १२ बजेदेखि एक सातालाई लकडाउन गर्ने निर्णय गरिसकेको छ । यो निर्णय साउन २८ गते मध्य रातीसम्म लागुहुन्छ । विगतमा नेपाल सरकारले नै चैत ११ गतेदेखि लामो लकडाउन गरेको थियो । पहिलो पटक लकडाउन अनुभवन गरेका नेपालीहरुले कडाईका साथ पालना गरेनन् । धरानमै पनि भित्री सडक, ...
धरान: जिल्ला अदालत सुनसरीले हर्क साम्पाङलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय धरानले साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र अत्यावश्यक वस्तुमा अवरोधको मुद्दा दायर गरेको छ । खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको भन्दै धरान खानेपानी व्यवस्थापन ...
धरानः सुनसरी जिल्ला प्रशासनले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले क्लिक धरानलाई दिएको जानकारी अनुसार अब जिल्ला भरीका सबै पालिकामा यो नियम लागु हुनेछ । प्रशासनले यसअघि पनि निषेधाज्ञा लागु गरेको थियो । अब प्रशासनले पासबाहेकका सवारी चलाउन पाइने छैन । यो नियम ...
धरान: खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगेको छ । म्याद थप गर्न लैजाने क्रममा साम्पाङ समर्थकहरुले अवरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालय धरानमा केही समय तनावपुर्ण भएको थियो । पक्राउ परेका साम्पाङका समर्थकहरुले आज सहमत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित