धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण हुन थालेको साथै विरामीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आउन थालेपछि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.व ...
विराटनगरः प्रदेश १ काे एक्लाे महानगर विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रदेश १ सरकारप्रति असन्तुष्टि पाेखेका छन्। उनले साेमवार साँझ फेसबुकमा एउटा स्ट्याटस राख्दै पिसिआर परिक्षणकाे नजिताकालागि कसकसलाइ चाकडी गर्नुपर्ने हाे गुनासाे पाेखेका थिए । उनले काराेनाकाे पछिल्लाे अवस्थाप्रति सरकार गम् ...
धरान: धरानका कोरोना संक्रमित व्यक्तिहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राखिने भएको छ । पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणक ...
धरान: कोरोना हटस्पट रहेको जनकपुरबाट आएपछि क्वारेन्टिनमा नबस्ने र ज्वरो आएपछि स्वाब दिएर पनि खुलेआम भेटघाट गर्ने, अप्रेशन थिएटरमा जाने डाक्टरको परिवारै संक्रमण भएको पाइएको छ । दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएका इएनटि विभागका एक डाक्टरको श्रीमति, छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको हो । उन ...
धरान: अस्पतालको इर्मजेन्सी कक्ष अनि संवेदनशील हुन्छ । त्यहाँ गम्भीर प्रकृतिका विरामीहरु आइपुग्छन् । अझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी कक्षमा क्षमता भन्दा दोब्बर विरामीहरुको चाप हुन्छ । अहिले कोरोनाको महामारीले ओपिडी पनि सिमितरुपमा मात्र चलेको छ । यस्तो बेला विरामीहरु सि ...
धरान: धरान ८ स्थित क्रञ्च फिटनेस कोरोनाको अर्को हटस्पट बन्ने संकेत देखाएको छ । पछिल्लो समय समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुमा केही क्रञ्च फिटनेस जाने गरेको तथ्य खुलेको छ । आज बिहानै पोजेटिभ रिपोर्ट आएका ९ जना मध्ये धरान १० का दुई महिला क्रञ्च फिटनेससँग जोडिएका छन ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै धरानमा मात्र संक्रमितहरुको संख्या ५५ जना पुगेको छ । कोरोना पुष्टि भएका ९ मध्ये ४ जना भारतीय आर्मी भएको खुलेको छ । उनीहरु ३ जना एन्फा क्वारेन्टाइनमा छन् भने एक जना होटल क्वारेन्टाइनमा रहेका छन् । यस्तै, २ जना एन्फा क्वारेन्टाइनबाट नेगेटि ...
काठमाण्डौं: भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तरजिल्ला यातायात तथा हवाई सेवा तत्काल नखुल्ने भएको छ । कोरोना संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि लामो दुरीको यातायात र हवाई उडान तत्काल नखुल्ने भएको हो । आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर(सिसिएमसि)को बैठकले अन्तर जिल्ला यातायात र हवाई उडान थप १५ दिन पर ...
विराटनगरः माेरङका १७ मध्ये १० पालिकामा लकडाउन गरिएकाे छ । लकडाउन हुनेमा विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका,धनपालथान र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । यता माेरङकै जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्य ...
धरान: प्रदेश सरकारले झापा, मोरङ्ग र सुनसरीको एक एक होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिएमसि) प्रादेशिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित