मुख्य समाचार

    Showing 2,661-2,670 of 3,567 items.
  • कोरोनाले मृत्यु भएकी धरानकी वृद्धालाई चारकोसे जंगलमा गरियो अन्त्येष्टी (भिडियो/फोटो)

    धरान: कोरोना संक्रमणबाट मृत्यु भएको धरान १५ की ७१ बर्षीय महिलालाई चारकोसे जंगलमा अन्त्येष्टी गरिएको छ । आज बिहान सवा ११ बजे मृत्यु भएकी वृद्धालाई साँझ करिब सवा ६ बजे अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको बिशेष टोलीले शवलाई सलामी दिएर अन्त्येष्टी गरेका थिए । उनको अन्त्येष्टीको व्यवस्थापनमा धरानका मे ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 4,758 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेनाले मृत्यु भएकाहरू कहाँ - कहाँका हुन् ?

    विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,197 पटक पढिएको
    • क्लिक धरान
  • असुरक्षित भएर काम गर्नुपरेको भन्दै वीपीका नर्सहरु आन्दोलित, मास्क पनि आफैले किन्नु परेको गुनासो (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिह ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 7,125 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणबाट धरान १५ की महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउ ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 4,043 पटक पढिएको
    • क्लिक धरान
  • आज कुशे औँशी अर्थात बुवाकाे मुख हेर्ने दिन

    धरानः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्व ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,383 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उ ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,831 पटक पढिएको
    • क्लिक धरान
  • धरौटी बुझाएर हर्क साम्पाङ रिहा, समर्थक माझ उनले भने,‘भ्रष्टचारविरुद्ध बोल्दा षडयन्त्र गरेर फसाए’ (भिडियोसहित)

    धरान: खानेपानी मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका धरान १८ का हर्क साम्पाङ धरौटीमा रिहाई भएका छन् । उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहाई गर्ने आदेश गरेको थियो । न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट यस्तो आदेश भएपछि धरौटी बुझाएर साम्पाङ रिहा भएका हुन् । ‘पचा ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 5,691 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रकवि माधव घिमिरेको निधन

    काठमाण्डौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ। घिमिरेको १ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५: ५५ बजे निधन भएको परिवारले जनाएको छ । उनको लैनचौरस्थित निवासमा निधन भएको बताइएको छ । घिमिरे स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । घिमिरेको विसं १९७६ सालमा लमजुङमा जन्म भएको थियो। उनको गौरी ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,692 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको भोक्राहामा एक युवाको हत्या गरि बोराभित्र हालेर खोलामा फाल्ने ५ जना पक्राउ

    धरान: साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का २२ बर्षीय गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मंगलबार सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपक क ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 2,000 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको स्वास्थ्यमा सुधार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(सोमबार) राती पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको कोरोना संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानमा हिजो राती धरानका एक व्यक्तिलाई प्लाज्मा थेरापी उपचार गरिएको थियो । गत जेठ महिनादेखि वीपीमा कोरो ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 3,348 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित