इटहरीः इटहरी उपमहानगरपालिकामा कोरोना सँक्रमितको सँख्या शुुक्रवारसम्म एक सय नाघेको छ । २५ बढि सँक्रमित होम आइसोलेसनमा रहेको छन् । कतिपय सँक्रमित निको भएर घर फर्किदा समेत छिमेकीले बस्न दिएनन् । देशैभरी सँक्रमितलाई अमानवीय व्यवहार भइरहँदा इटहरीकी उपमेयर लक्ष्मी गौतम भने सँक्रमितको घरघर पुुगेकी छिन् । ज ...
धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीय गन्तव्य हो चिण्डे डाँडा । चिण्डे डाँडाभन्दा केही मास्तिर पर्ने टोड्केमा भ्यु टावर बनेको छ । टावर टोड्केमा बनेपनि चिण्डे डाँडा भ्यु टावरको नामले नै चिनिन्छ । टावर निर्माण भएपछि टोड्के पर्यटकीय गन्तव्य बनेर आन्तरिक पर्यटकहरुको चहल पहल बढेसँगै भ्युट टावरको ...
विराटनगरः विराटनगरको गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर एक दम्पती बन्धक बनेका छन् । गत साउन ६ गते अस्पताल भर्ना भएर झण्डै एक सातामा निको भएका उनीहरुको अस्पताल खर्च ५५ हजार भएको थियो । तर, हाल बढेर झण्डै डेढ लाख पुुगेको सप्तरीको माहुलीका पीडित शिवचन्द सदाले बताए । अग्निसाइर कृष्णसवरण गाउँपालिक ...
धरान: कोभिड १९ उपचारमा खटिएका नर्स, हेल्थ एड र हेल्परहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । विभिन्न १६ बुँदे माग राखेका उनीहरुले बिहानैदेखि उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिइरहेका हुन् । बाहिर धर्ना कार्यक्रम जारी रहदा ...
धरान: कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय भएको १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ...
विराटनगरः महाेत्तरीका ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे विराटनगरमा मृत्यु भएकाे छ । उनकाे विराटनगरकाे न्यूराे अस्पतालमा मृत्यु भएकाे अस्पतालका कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक रंजीतराज बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मृतककाे भदाै ७ गते काेाराेना पाेजेटिभ भएका ...
विराटनगरः विराटनगरको नोवेल शिक्षक अस्पतालमा कार्यरत ५५ नर्स र प्यारामेडिक्सहरुले सामुहिक राजिनामा दिएका छन् । मँगलवार बुुझाइएको राजीनामामा अतिरिक्तजोखिम भत्ता नदिएको, सरकारको हेल्थ प्रोटोकल बिपरित काममा लगाइएको, त्रासकोबीच काम गर्न बाध्य बनाइएको, कोराना सँक्रमित नर्सलाई अस्पतालमा आइसोलेसन बनाएर नरा ...
विराटनगरः विराटनगर महानगर १५ की ४४ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । उनकाे विराट शिक्षण अस्पतालमा मृत्यु भएकाे महानगरले जानकारी दिएकाे छ । मँगलबार अस्पताल भर्ना भएकी संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या देखिएकाे चिकित्सकले बताएका छन् । उनकाे काेशी अस्पतालकाे ल्यावमा काेराेना पिस ...
विराटनगरः विराटनगर उच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण रहेकाे पुष्टि भएको छ । गत साेमवार स्वाव सँकलन गरिएकाे न्यायाधिशमा बुधवार काेराेना सँक्रमण भएकाे पुष्टि भएकाे हाे । उनकाे काेशी अस्पतालकाे व्यावमा पिसिआर परिक्षण गरिएकाे रजिष्टार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार न्य ...
धरान: मोरङकी १६ बर्षीया एक बालिकालाई धरान १८ स्थित कान्तिपुर होटलमा जर्बजस्ती करणी गरेको आरोपमा रामधुनी ५, झुम्काका मोहमद इर्साद अलाम समातिएका थिए । उनलाई धरान प्रहरीले हिजो सार्वजनिक गरेको थियो । तर, यो घटनामा अन्य २ जना पनि पक्राउ परेको खुलेको छ । उनीहरु भने जर्बजस्ती करणी आरोपमा नभै होटलमा अलाम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित