धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा ल ...
धरान: गत जेठ ७ गते धरानको वडा नं १३ मा पहिलो पटक एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ४ महिनाको अन्तरालमा आजसम्म धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ४ सय २९ पुगिसकेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कुल संख्यामा २ सय ८९ जना पुरुष छन् भने १४० जना महिला छन् । कुल ...
धरान: कोरोना महामारीको कारण लामो समय बन्द भएको विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुसँग भर्ना र मासिक शुल्क दाबी गरिरहेका छन् । धरानका केही निजी विद्यालयहरुले त अभिभावकहरुलाई सुचना नै जारी गरिसकेको छ । कोरोना महामारीको असर सबै क्षेत्रलाई परेको कारण अभिभावकहरु विगतमा जस्तो शुल्क ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ । प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...
धरान: शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सरोकारवालाहरुसंग छलफल सुरु भएको छ । कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमाथि उपमहानगरपालिकाले आज (मंगलबार)देखि सरोकारवालाहरुसंग छलफल सुरु भएको हो । छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी स ...
धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको ...
धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो । नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित