धरान: कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि धरान उपमहानगरपालिकाको सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेपछि ती शाखाहरुको सेवा प्रवाहित हुन पुगेको हो । संक्रमणकै कारण वडा नं १६ कार्यालय पनि ३ दिनदेखि बन्द छ भने आजदेखि ...
धरान: लामो छलफल भइरहदा पनि निजी तथा संस्थागत विद्यालयहरुको अनलाइन कक्षाको शुल्कबारे उपमहानगरपालिकाले ठोस निर्णय गर्न सकेको छैन । निर्णय गर्न ढिलाई हुँदा विद्यालय सञ्चालक र अभिभावकहरु शुल्क कति र कहिलेदेखिको लिने भनेर अन्योलमा छन् भने शिक्षकहरुको तलब अनिश्चित बनेको छ । गएको चैतदेखि लकडाउनले विद्यालय ...
धरान: कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु कार्यरत धरान उपमहानगरपालिकाको शाखाहरु सिल गरिने भएको छ । संक्रमण देखिएका कर्मचारीहरु कार्यरत शाखाहरुलाई सिल गरिने मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार आज(बुधबार) उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिए ...
धरान: पैसा दिने प्रलोभनमा पूजाको लागि भन्दै भारत लैजादै गरेका दुई युवतीलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्दार गरिएको छ । भारतको एसएसबीसमेतको सहयोगमा सशस्त्र प्रहरीको टोलीले २ जना युवतीलाई उद्दार गरेको हो भने उनीहरुलाई भारततफै लैजाने २ व्यक्ति पनि पक्राउ परेका छन् । दुवै युवती सप्तरी जिल्लाको भएको प ...
धरान: आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको हस्ताक्षर भएको सरुवा र नियुक्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको इटहरीस्थित कार्यालयले प्रतिष्ठानलाई पत्राचार गर्दै संक्रमण भएर आइसोलेसनमा बसेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मच ...
धरान: कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले प्रक्रिया मिचेर सरुवा र जिम्मेवारीबाट हटाएकोप्रति कर्मचारीहरुले तीब्र असन्तुष्टी जनाएका छन् । प्रतिष्ठानस्थित कर्मचारी समन्वय समितिले हिजो मंगलबार प्रक्रिया मिचेर गरिएको सरुवाप्रति र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकारसमेत रहेका स्वकिय सचिव दिलिप भट्टराई आर्थिक विवादमा मुछिएका छन् । उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकिय सचिवमा नियुक्ती पाएपनि प्रतिष्ठानको हरेक कार्यमा उनको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उप ...
धरान: निजी विद्यालयहरुमा अनलाइन कक्षाको शुल्कबारे जारी छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गर्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा दबाब दिएका छन् । आज धरानका विभिन्न विद्यालयका अभिभावकहरुले प्ले कार्डसहित गएर उपमहानगरपालिकालाई दबाब दिएका हुन् । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढि ...
धरान: ठगी गर्ने समुहले धरानमा सुन भन्दै पित्तल दिएर एक महिलाको सक्कली सुनको बाला लिएर फरार भएका छन् । धरान १५ की कोकोनट हाउस नजिकैकी ५३ बर्षीया दिलमाया लिम्बुलाई तीन जनाले ठगी गरेको हो । ती युवाहरुले दिलमायाको हातमा भएको ३ तोला सुनको बाला लिएर भागेका छन् भने उनले बजारमा किनेको थर्मस र तरकारीको झोला ...
विराटनगरः प्रदेश १ का यातायात व्यवसायीहरुले सरकारको नियम अटेर गरेका छन् । सार्वजनिक सवारीमा सिट क्षमताको आधामात्र यात्रुु राख्नुपर्ने नियम भएपछि उभ्याएर समेत यात्रुु राखेका छन् भने साबिक भन्दा दोब्बर भाडा लिएको यात्रुुको गुनासो छ । वेलवारीबाट विराटनगर आएको गाडीमा यात्रा गरेका चुुडामणी अधिकारीले गाड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित