धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा जडान गरिएको अधिकांश भेन्टिलेटर बिग्रेको छ । संघीय सरकारले उपलब्ध गराएको करोडौं बजेट खर्चेर खरिद गरिएको नयाँ भेन्टिलेटरहरु कोभिड अस्पताल सञ्चालनमा आएको केही महिनामै बिग्रेको हो । गत बैशाखमा उद्घाटन गरिएको कोभिड अस्पताल झण्डै ४ मह ...
विराटनगरः छैटौँ संसद अधिवेशन सकिदा पनि प्रदेश १ ले आफ्नो नाम पाउन सकेन । भर्खरै प्रदेश नं ५ ले नाम र स्थायी राजधानी टुंगो लगाएपछि प्रदेश १ मा पनि नामको बहस पुनः शुरु भएको छ । प्रदेशसभा संचालन भएको १६ महिनामा विराटनगर प्रदेशको राजधानी तय भएको थियो । तर, अघिल्लो साल यहि समयमा चालुु चौथो अधिवेशमा दशैँ ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका उनका ससुरासहित ४ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । न्यायाधिश श्रेष्ठको इजल ...
धरान: कोरोना संक्रमण बढ्न थालेपछि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु भोली बिहिबारदेखि एक सातासम्म बन्द हुने भएको छ । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरुसमेत धमाधाम कोरोना संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय लिएको हो । आज सर्वपक्षीय तथा सर्वदलिय बैठकबाट स ...
धरान: दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन नगरिने भएको छ । आज दिउँसो ३ घण्टा भन्दा बढी समयमा उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । साथै, थप सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । बैठकले नगरबासीहरुलाई ...
धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिव ...
धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साता ...
विराटनगर: प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरुलाई तत्काल करार गर्न माग गर्दै आन्दोलित भएका छन् । उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको भन्दै विरोधसमेत जनाएका छन् । साथै, उनीहरुले एक लाखे स ...
धरान: दशैं, तिहार र छठजस्ता ठुला चाडपर्व नजिकिदै गर्दा नेपालमा कोरोना संक्रमण पनि समुदायस्तरमा झन् फैलदै गइरहेको छ । दैनिकरुपमा आउने पोजेटिभ रिपोर्टको संख्याले यसपालीको चाडपर्वमा कतै लकडाउन त हुदैन ? भन्ने आशंका पनि जनमानसमा छ । लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । सुनसरीमा पनि दिन प्रत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित