धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट बाहिर सञ्चालनमा रहेको औषधी पसलमा विरामीको लागि प्रयोग भएको भन्दा बढी औषधीको विल बनाएर ठगी गर्ने धन्दा रोकिएको छैन । डिस्चार्ज हुने बेला पैसा तिर्ने सर्तमा विरामीका आफन्तले औषधी लैजाने र पछि मेडिकलहरुले बढी बिल बनाएर ठगी गर्ने चलन छ । वीपी ग ...
सुनसरीः सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र हटाउन पटक पटक सुचना जारी रहँदा समेत सुनसरीका विभिन्न विद्यालयको आइसोलेसन अभैm हटाइएको छैन । विद्यालय शिक्षालाई कसरी प्रभाकारी बनाउने भन्ने बारे छलफल भइरहँदा आइसोलेसन नहटाइएको विद्यालयका शिक्षकले भने विद्यालय गेटबाहिरै बाट विद्यार्थीसँग ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युको छ । यो सँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा जडान भएका नयाँ भेन्टिलेटरहरु बिग्रिएको र सिकिस्त संक्रमितहरुले उपचारबाट बञ्चित हुनु परेको बिषयमा नेकपा धरानले तत्काल सेवा, सुविधा सुधार गर्न प्रतिष्ठानलाई दबाब दिएको छ । नेकपा नेताहरुको एक टोलीले अस्पतला निर्देशक प्रा.डा.गौरीशंकर साह ...
धरान: सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित् ...
धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले एकैदिन ५ हजार ८ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको प ...
सुनसरीः शैक्षिक सत्रको ६ महिना बित्न लाग्दा समेत विद्यालय खुल्ने तयारी नहुँदा विद्यार्थी अन्यौलमा परेका थिए । सुनसरीमा विद्यालय खुल्ने भएपछि विद्यालय शिक्षाबाट वञ्चित रहेका विद्यार्थी हर्षित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित चन्द्रकमल माविका विद्यार्थी सौगात भुुजेलले कोरोना नलागेका ठाउँमा ...
धरान: झुण्डिएर आत्महत्या गरेकी धरान ११ की सुनिहाङ्मा लिम्बुका ससुरा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् । माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि ...
धरान: नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या १ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमार नेपालमा २ हजार ५९ जनामा संक्रमण देखिएको बताए । उनका ...
धरान: कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गइरहे पनि सुनसरीको डिसिसिएमसि बैठक बसेर थप महत्वपुर्ण निर्णयहरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पुर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । साथै, खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित