विराटनगरः विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने नागरिकको सँख्या अत्यन्त न्यून रहेको छ । भारतका प्रमुख शहरबाट सीमावर्तीबजार जोगवनी सम्म आउने लामो दुरीका रेल अझै सँचालनमा नआउँदा रानी नाका हुँदै नेपाल भित्रिने नेपालीको सँख्या न्युन भएको हो । नेपालीका प्रमुख चाड दशैँ तिहार, छठ लगाएतका महत्वपुुर्ण ...
धरान: धरान ८, शहिदरत्न मार्गमा ६८ बर्षीय कोरोना संक्रमित वृद्धको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर निधन भएको थियो । वीपी प्रतिष्ठानबाट परिवारले घर ल्याएको केही समय पछि नै मृत्यु भएका उनको शव आज दिउँसो मात्र व्यवस्थापन भयो । झण्डै १८ घण्टासम्म ती वृद्धको शव घरमा नै रहेको थियो । नेपाली सेनाको शव व्यवस ...
विराटनगरः उदयपुरको गाइघाटमा भेटिएका जमातीको टोली प्रदेश १ मा पहिलो कोरोना सँक्रमित थिए । भुल्केस्थित मस्जिदमा रहेका घुमन्ते धार्मिक टोलीलाई कोभिड १९ भएको पुष्टि भएको थियो । उनीहरुलाई प्रदेश १ सरकारले विराटनगरमा तयार गरेको कोभिड १९ अस्पतालमा उपचार गरिएको थियो । सोहि बेला देखि कोभिड सँक्रमितको उपचार ...
धरानः भारतबाट ओखलढुँगा फर्किँदै गरेका स्थानीयको उदयपरको कटारीमा भएका सडक दुुर्घटनामा ज्यान गएको छ । ज्यान जानेमा ५ व्यक्ति रहेका छन् भने उनीहरु सबैको पहिचान भइ नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजम ...
विराटनगरः प्रदेश १ मा बलात्कारका घटना बढिरहेको तथ्याँकले देखाएको छ । अधिकाँश घटना प्रहरी प्रशासन समक्ष नपुगि समाजमै मिलाउने गरिए पनि प्रहरी समक्ष दर्ता भएका घटनाले लकडाउनको अवधिमा हिँसा बढिरहेको प्रष्ट्याएको छ । प्रदेश १ प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरिक्षक कृष्ण बस्नेतले सानादेखि ठुलो उमेर ...
धरान: गएको फागुन २४ गते भेडेटारमा जिपलाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘भेडेटारमा छिट्टै स्काई वाक परियोजना पनि आउछ ।’ मुख्यमन्त्री राईले यसो भन्दा(हेर्नुस् भिडियो) धेरैले 'गफ दिएको' भन्ने अर्थ पनि लगाए । तर, भेडेटारका पर्यटनकर्मीहरुलाई ...
धरान: सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि) बैठकले आइतबारदेखि सुनसरी जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ...
धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम ...
विराटनगरः प्रदेश १ मा कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ । बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् भने मृत्युदर बढिरहेको चिकित्सकले बताएका छन् । कोभिड उपचार केन्द्रका वेडहरु धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र ...
धरान: प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने पक्का भएके छ । भेडेटारमा स्काईवाक परियोजनामा आज सरोकारवाला तीन पक्षबीच मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित