मनोरञ्जन

    Showing 31-40 of 235 items.
  • 'निको नहुने रोग' सर्ट फिल्म शनिबार प्रदर्शन हुने, गायक नवराम राईलाई ३० सहयोग गर्ने

    धरान: यही शनिबार सर्ट मुभी ‘निको नहुने रोग’ प्रदर्शनमा आउने भएको छ ।फिल्म निर्माणको टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै शनिबार धरान ८ स्थित फ्रेण्डस् सिनेमामा बिहान १०:३० मा प्रदर्शन हुने जानकारी दिएको हो ।सर्ट मुभीको निर्देशक देउकृष्ण याक्खा छन् भने भुवन याक्खाले निर्माण गरेका हुन् । भुवन मुभीको ना ...

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • 1,972 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा फागुन २४ गते लोकनृत्य प्रतियोगिताको फाइनल

    धरान: धरान नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता ( २०८० को फाइनल फागुन‌‌ २४ गते बिहिबार हुने भएको छ ।‍‍‌ कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले धरान भरि‌रहेका‌ विभिन्न विद्यालयलाई समावेश गराउदै सुनसरी उद्योग वाणिज्य संघले यो प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको तीन लिनसम्म चल ...

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • 1,604 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा आज र्यापर ‘टुकी’ आउँदै

    धरान: धरान एक्स्पोको छैटौं दिन आज र्यापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् । धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि र्यापर टुकीले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।उनका ‘सलाम ठोक’, ‘प्राधिकरण ’, ‘गुनासो’, ‘बाग ...

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 2,120 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोको पाँचौं दिन आज प्रकाश सपुत आउने

    धरान : लोकप्रिय गायक प्रकाश सपुतले धरान एक्स्पोमा आफ्नो प्रस्तुती दिने भएका छन् ।सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘धरान एक्स्पो–२०८०’को पाँचौं दिन ९फागुन १५ गते० गायक सपुतले आफ्नो प्रस्तुति दिने भएका हुन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका सपुतको प्रस्तुती हेर्न ...

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 853 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा आज ‘द इलिमेन्ट्स’ ब्याण्ड आउने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को चौथो दिन आज म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ आउने भएका छन् ।सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै रुचाइएको ब्यान्ड हो । नेपाली इन्डी/अल्टरनेट जर्नको साङ्गीतिक प्रस् ...

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 2,168 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोको पहिलो दिन शुक्रबार ‘रकहेड्स’को कन्सर्ट

    धरान: धरान १६ रंगशालामा शुक्रबारदेखि शुरु हुने धरान एक्स्पो २०८० को पहिलो दिन साँझ म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले प्रस्तुति दिने भएको छ ।सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुदैछ । एक्स्पोको पहिलो दिनमै दर्शक माझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउ ...

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 2,643 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गोर्खा वारियरको रेड कार्पेट प्रिमियर शो, हलबाट दर्शक किन रुदै बाहिरिए ? (भिडियो)

    धरान: प्रर्दशनमा आउनु अघि नै अन्तर्राष्ट्रियरुपमा नै चर्चा कमाएको नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शो भएको छ ।धरान ८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर गरिएको यो चलचित्र हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर ...

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 2,456 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जारी ल्होछार महोत्सवमा आज ज्योति मगर, भोली सविन राई र पर्सि तृष्णा गुरुङको प्रस्तुती

    धरान: धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा जारी वृहत सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा भइरहेको महोत्सवमा प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती भइरहेको छ । महोत्सवमा आज साँझ चर्चित ...

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 3,602 पटक पढिएको
    • क्लिक धरान
  • सोनाम ल्होछारको अवसरमा धरानमा माघ २७ देखि महोत्सव हुने (भिडियो)

    धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ धरान नगर समितिले बिहिबार पत्रकार सम्मेलन गरेर माघ २७ गतेदेखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो । सोनाम ल्होसार बृहत् सास्कृतिक पर्यटन महोत्सव धरान १२ स्थित ...

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 2,374 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा आइडलको साँइनो साँझ शुक्रबार धरानमा हुने

    धरान: संखुवासभा आइडल सिजन ३ का टप १३ प्रतियोगीहरुको कन्सर्ट राउण्ड शुक्रबार धरानमा हुदैछ । आयोजक अरुण भेल्ली इभेन्ट म्यानेजमेन्ट प्रालि संखुवासभा र व्यवस्थापन संयोजन धरान संखुवासभा सरोकार समाजले बिहिबार होटल हङकङमा पत्रकार सम्मेलन गर्दै कन्सर्ट राउण्डबारे जानकारी दिएको हो । उक्त कन्सर्ट राउण्डल ...

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 2,042 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित