धरान: निर्वाचन सम्पन्न भएको करिब पाँच महिनापछि सुनसरी उद्योग वाणिज्य संघ धरानको पदाधिकारी चयनले पुर्णता पाएको छ । संघले बिशेष साधारणसभा गरेर आफ्नो विधान संशोधन गरेपछि आज (सोमबार) बसेको बैठकले बाँकी रहेको पदमा पदाधिकारीहरु चयन गरेको हो । संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति ...
धरान: धरान उपमहानगरपालिकाले पुर्वाधार (सडक) उपयोग सेवा शुल्कको नाममा मोटरसाइकल, स्कुटरसहित निजी हलुवका सवारी साधनको कर संकलन गर्न कर्मचारी खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले धरानका वडाहरुमा कर संकलन गर्न कर्मचारीहरु खटाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को विरो ...
धरान: डेडीकेटेड लाइनको बक्यौता नतिरेको भन्दै सरकारको निर्देशनमा विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सलगायत विभिन्न औद्योगिक क्षेत्रको विजुलीको लाइन काटेकोमा सुनसरी उद्योग वाणिज्य संघले विरोध जनाएको छ । संघका अध्यक्ष गोपाल श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सुनसरी मोरङ औद्योगिक क ...
धरान: उत्पादन कम भएपछि तिहारमा सयपत्री फूल महंगिएको छ । पोहोर (गतसाल) ३०, ४० रुपैयामा पनि धरानमा बिक्री नभएको सयपत्री फूल यसपाली भने २ सय रुपैया मुठामा उपभोक्ताले खरीद गर्न बाध्य भएका छन् । तिहारमा लक्ष्मी पूजाको दिन र भाइटिकामा चेलीले माइतीलाई सयपत्री फूलको माला लगाउने चलन छ । यस्तै, घरको झ्या ...
धरान: ‘पर्यटकहरुको लागि धरानमा राम्रो होटल छैन’ भन्ने गुनासोलाई मध्यनजर गर्दै धरान १५ मा पाँच तारे स्तरको सेवा भएको होटल मेरिकेन सञ्चालनमा आएको छ ।शनिबार एक समारोहबीच चर्चित नायक धिरज मगरले सुविधा सम्पन्न उक्त होटलको उद्घाटन गरेका थिए । यो होटल युरोपमा पनि व्यवसायिकरुपमा सफलता पाइसकेका केन्द्र लिम्ब ...
धरान: सर्वसाधारण उपभोक्ताहरुलाई स्वास्थ्यकर खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले धरानमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । धरान उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको टोलीले आज (बुधबार) पनि बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले धरान ११ स्थित मंगलबार ...
धरान: नेपालीको चाड वडादशैं शुरु भइसकेकोले बजारमा किनमेल गर्ने घुँइचो पनि बढ्दै छ । यस्तो बेला मंगलबार धरानमा बजार अनुगमनमा एक टोली निस्कियो । उपप्रमुख अइन्द्रबिक्रम बेघाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको संयुक्त टोलीले दैनिक उपभोग्य बस्तु बिक्री गर्ने धरान ...
धरान: दुई महिना ढिला गरि बसेको धरान उपमहानगरपालिकाको १७ औं नगरसभाबाट आर्थिक बर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । आज (शनिबार) उपमहानगरपालिका प्रांगणमा भएको नगरसभाले चालु आर्थिक बर्षको २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैया बजेट पारित भएको छ । कुल बजेटमध्ये चालु खर्चबाहेक पूँजीगत ...
धरान: हिजो रातीदेखी धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो १६ घण्टा बितिसक्दा पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।हिजो (मंगलबार ) राती करिब ८ बजेतिर जेनजी आन्दोलनको आवरणमा रहेका अराजक युवाहरुले भाटभटेनी तोडफोड र लुटपाट गरेर आगो लगाएका थिए । आगो नियन्त्रणमा धरान उपमहानगरपालिक ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा श्रम सँस्कृति पार्कसहित अन्य पार्कहरुको आम्दानीलाई बजेटमा नदेखाइएको भन्दै खोजी भएको छ । आर्थिक बर्ष २०८२/८३ को बजेटबारे आइतबार बसेको बैठकमा कार्यपालिका सदस्य सृर्जना नेपाल र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले पार्कहरु र बेसार उद्योगको आम्दानी कि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित