समाज

    Showing 1,541-1,550 of 1,736 items.
  • धरानबाट २ थान बन्दुकसहित दुई पक्राउ

    धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबा ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 3,854 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको सीमानामा सुरक्षाकर्मी थपेर कडा निगरानी

    सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 669 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अलपत्र भोजपुरवासी गाउँ जान पाउदा हर्षित

    इटहरीः विभिन्न स्थानबाट आएका र इटहरीमा रहेर अलपत्र रहेका भोजपुरवासीलाई विभिन्न पालिकाले उद्दार गरेका छन् । भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले करिव ८० सर्वसाधारणलाई शनिवार राति दुुई वटा बसमार्फत इटहरीबाट भोजपुर लगेका हुन् । यसरी जानेमा काठमाण्डौबाट आएका केही व्यक्ति छन् भने इटहरीमा व्यापार गर्ने र ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 686 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले दुबईमा धरानका अमरको निधन, शव उतै अन्त्येष्टी गरिने

    धरान: धरान ११ कल्याण चोकमा रहदै आएका एक युवाको कोरोना संक्रमणबाट दुबईमा मृन्यु भएको छ । एक साताअघि अमर बान्तवा(राई)को कोभिड १९ बाट दुबईको अस्पतालमा निधन भएको हो । उनको निधन कोभिड १९ बाट भएको मेडिकल रिपोर्ट कम्पनीले धरानमा रहेका परिवारजनलाई पठाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधनबारे खबर ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 39,974 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट धरान ल्याइएका २ सय २६ जनाको तीनकुनेमा गरियो 'ट्रियाज' उपचार (भिडियोसहित)

    धरान: लकडाउनको कारण काठमाण्डौंमा अड्किएका धरानेहरुको उद्दार कार्य सकिएको छ । आज अन्तिम दिन २ सय २६ जनालाई ल्याइएसँगै उद्दार कार्य रोकेको उपमहानगरपालिकाले जनाएको छ । उद्दार समितिका सदस्य किरण भुजेलका अनुसार तीन दिनमा कुल ४ सय १७ जनाको उद्दा गरिएको छ । पहिलो दिन ३८ जना, दोस्रो दिन १ सय ५७ जना र आज २ ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 2,140 पटक पढिएको
    • क्लिक धरान
  • लांघाली आवास गृहमा धरानका सर्वदलीय नेताहरुसहित अचानक मेयर, उपमेयर पुग्दा(भिडियोसहित)

    धरान: शुक्रबार दिउँसो करिब ३ बजेतिर धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृह बाहिर सडक मानवहरुको चहलपहल थियो । उनीहरुको खाजाको समय भएकोले कोही लामवद्ध थिए भने कोही हातमा चियाको गिलास, बिस्कुट लिएर बसिरहेका थिए । ठिक त्यसैबेला तीन वटा गाडी लस्करै वन समुहको हाताभित्र प्रवेश गर्यो । ती गाडीमा थिए, ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 2,709 पटक पढिएको
    • क्लिक धरान
  • धरानका नेताहरुले जोखिम हुने भनेपछि काठमाण्डौंबाट मानिस ल्याउने कार्य रोकिने

    धरान: लकडाउनको कारण काठमाण्डौं उपत्यकामा रोकिएका धरानेहरुलाई ल्याउने कार्य रोकिने भएको छ । आज भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले काठमाण्डौंबाट मानिसहरु ल्याउदा जोखिम हुने भन्दै कुरा उठाए पछि धरान उपमहानगरपालिकाले मानिसहरु ल्याउन बन्द गर्ने भएको हो । आज अन्तिम लट काठमाण्डौंबाट गाडी आउने र भोलीबा ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 781 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट आज ४ गाडी मानिस धरान आए, यसरी ल्याउदा संक्रमणको जोखिम कति ? (भिडियोसहित)

    धरान: हिजो मात्र भोजपुरको हतुवागढी गाउँपालिकाका एक युवा कोरोना संक्रमित भएको पत्ता लाग्यो । ती युवा धरानमा पनि आएर घुमेका रहेछन् । यसले धरानमा पनि संक्रमणको खतरा जनाउ दिइरहदा आज बिहान ४ वटा बसमा मानिसहरु धरान आइपुगे । लकडाउनको कारण काठमाण्डौं तथा उपत्यकामा रोकिएका धरानेहरुलाई धरान उपमहानगरपालिकाको ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 6,442 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरको संक्रमित युवाको सुनसरीमा कन्ट्याक्ट ट्रेसिङ हुदैछ : प्रजिअ पौडेल

    धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवा सुनसरीमा घुमेको ठाउँ तथा उनले भेटेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्लिक धरानसँग कुरा गर्दै सोही बिषयमा आज दिउँसो एक बजे क्राइसिस मेनेजमेन्ट कमिटिको बैठक बसेर आवश्यक छलफल एवं निर ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 4,005 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले रोकिएका ३४ जना काठमाण्डौंबाट धरान आइपुगे

    धरान: लकडाउनले काठमाण्डौंमा अलपत्र परेका ३४ जना व्यक्तिहरु धरान आइपुगेका छन् । लकडाउनले काठमाण्डौंमा रोकिएका नागरिकहरुलाई ल्याउन उपमहानगरपालिकाले गठन गरेको समितिको पहलमा उनीहरु आज बिहान आइपुगेका हुन् । उनीहरुसँग ४ जना बच्चा पनि थिए । समितिका संयोजक मनोज भट्टराईका अनुसार उनीहरुलाई वीपी कोइराला ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,971 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित