समाचार

    Showing 961-970 of 1,685 items.
  • होटलमा आगलागी हुँदा करिब २ करोड बराबरको क्षति

    सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको छ । आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ छ । दुई तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे अचानक आगलागी भएको थियो । विद्युतको तार सर्ट भई आगला ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,282 पटक पढिएको
    • क्लिक धरान
  • बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ सवा ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी ब ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,229 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर खरीद गर्न धरानबाट गएका २ सहित झापाबाट ४ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ब्राउनसुगरसहित ४ जना पक्राउ गरेको छ । ती मध्ये २ जना धरानका छन् । सिदार्थ टोलमा एक घर भाडामा लिएर लागुऔषध बिक्री बितरण गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले छापा मागरेको थियो । आईतवार अपरान ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,580 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा: झापाको कमल गाउँपालिका ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजे उनले श्रीमती ३९ बर्षीया टिकादेवी पौडेलको हत्या गरेका थिए । श्रीमती पौडेल र दमक नगरपलिका २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएको बेला भण्डारी एक् ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,328 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना माइ नगरपालिका १, इलामका २५ बर्षीय पुरुष छन् भने अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुष रहेका छन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार इलाम १ का २५ बर्षीय ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,512 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ८८ प्रतिशत कोरोना संक्रमित निको भए

    धरान: धरानमा कोरोना संक्रमितहरु भएकाहरु हालसम्म ८८ प्रतिशत निको भइसकेका छन् । हालसम्म धरानमा ३३०१ जना कोरोना संक्रमित भएको तथ्यांक उपमहानगरपालिकाको स्वास्थ्य महशाखामा छ । यो हिजो साँझ पोजेटिभ रिपोर्ट आएका १७ जना सहितको तथ्यांक हो । ती मध्ये हालसम्म २९०६ जना होम आइसोलेसन र अस्पतालबाट निको भएर डिस्चा ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,538 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २१४ जना संक्रमित थपिए, ३११ जना डिस्चार्ज

    धरान: प्रदेश नं १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् ।थपिएका मध्ये १३६ जना पुरुष छन् भने ७८ जना महिला छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,183 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा १६ सय ६९ संक्रमित थपिए, ५६ सय ९९ डिस्चार्ज

    काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस्तै, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रम ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा उपचारकोक्रममा कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

    विराटनगर: कोरोना संक्रमणबाट एक विराटनगरमा उपचाररत एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सिरहामा कार्यरत स्वास्थ्यकर्मी ५४ बर्षीय गौरीशंकर देवको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो । उनी सिरहाको कल्याणपुर नगरपालिकाको स्वा ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,225 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा झापाका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाको बाहुनडाँगी ४ मेचीनगरका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जानकारी दिएको छ । मृतकलाई म ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,425 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित