समाचार

    Showing 621-630 of 1,685 items.
  • ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: झापाको मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटना ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,555 पटक पढिएको
    • क्लिक धरान
  • रिलायन्समा आगलागी हुँदा १० करोडको क्षति

    सुनसरी: सुनसरीको ईटहरी १२ खनार चोकमा संचालमा रहेको रिलाईन्स स्पेनिङ मिल्स प्रालिमा आगोलागी भएको छ । हिजो मंगलबार भएको आगलागीबाट करोडौको क्षेती भएको प्रहरीले जनाएको छ । दिउसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पे्रशर मेशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहय ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 2,273 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ का युवा लागूऔषधसहित विराटनगरमा पक्राउ

    धरान: मोरङको बिराटनगर ४  कञ्चनबारीबाट प्रहरीले धरानका एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई लागूऔषधसहित हिजो सोमबार पक्राउ गरेको हो । दिउँसो साढे २ बजे उनलाई लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएक ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,487 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा फलामले किचेर मजदुरको मृत्यु, झापामा ट्रकको ठक्करले साइकलयात्रीको मुत्यु

    धरान: आज बिहान सुनसरी र झापामा अलग अलग दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुहबी नगरपालिका २ स्थित प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको हो । बिहान ६ बजे फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,192 पटक पढिएको
    • क्लिक धरान
  • सोलुखुम्बुमा कार्यरत प्रहरी निरीक्षक चौहान सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विश्वबाट नै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ गरि कानूनी कार ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,531 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट पेस्तोलसहित १ जना पक्राउ

    धरान: सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गए राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड ग ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,808 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ का मिया विराटनगरमा भारतीय नोटसहित पक्राउ

    धरान: धरान ८ का ५५ बर्षीय नौसद मियालाई प्रहरीले एक लाख भन्दा बढी भारतीय नोटसहित पक्राउ गरेको छ । मियालाई हिजो शनिबार साँझ करिब ५ बजे विराटनगर महानगरपालिका वडा नं १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीले पक्राउ गरेको हो । उनलाई चेकजाँचको क्रममा भारतीय नोट ५०० दरका २ सय ६ थान गरि कुल १ लाख ३ हजार रु ...

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 2,190 पटक पढिएको
    • क्लिक धरान
  • ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङ: मोरङ बुढिगंगा गाउँपालिका ४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा १० बजे उत्तर जादै गरेको  ना ६ ख ३०४० नम्बरको ट्रकले  को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक बि ...

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 1,145 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी र मोरङमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

    विराटनगर: सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो राती पौने ८ बजे सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाईकललाई ...

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 1,684 पटक पढिएको
    • क्लिक धरान
  • धरानको चार स्थानमा नेवाः भाषा कक्षा संचालन हुदै

    धरान: धरानको विभिन्न ४ स्थानमा नेवा: भाषा तालिम शुरु भएको छ । नेवाः देय् दवू धरानको आयोजना, धरान उपमहानगरपालिकाको सहयोग र शाक्य कल्याण संस्थाको व्यवस्थापनमा तालिम शुरु भएको हो। शनिबार धरान १२ स्थित स्वयम्भू चैत्य महाविहारमा आयोजित कार्यक्रममा वडाका कार्यवाहक अध्यक्ष एवं प्रमुख अतिथि ब्रह्मज्ञ भ ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 1,622 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित