समाचार

    Showing 241-250 of 1,685 items.
  • भोली धरान डेको अवसरमा सार्वजनिक विदा

    धरान:धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ । कार्यपालिका बैठकले पुष २० गते धरान डेको अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ । धरान डे उत्सवको ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 3,034 पटक पढिएको
    • क्लिक धरान
  • होण्डा शो रूम धरानको एक्सचेन्ज अफर सुरू

    धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८ स्थित देव ट्रेडर्स होण्डा शोरुमले बोनस एक्सचेन्ज अफर शुरु गरेको छ । पुष २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म एक्सचेन्ज अफर चल्ने छ । पहिलो दिनै ग्राहकहरूको उल्लेख्य सहभागिता जनाएको मोटर्सका सञ्चालक देवेन्द्र कुंवरले बताए । एक्सचेन ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,111 पटक पढिएको
    • क्लिक धरान
  • होण्डा सोरूम धरानमा एक्सचेन्ज अफर, दुई पांग्रे सवारीमा ७ हजारसम्म थप भ्यालु पाइने

    धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८, बरगाछी स्थित देव ट्रेडर्स होण्डा शोरुम धरानले पुष १८ गतेदेखि २३ गतेसम्म होण्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ।एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मुल्यांकन बोनस बापत ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,353 पटक पढिएको
    • क्लिक धरान
  • खैरो हिरोईनसहित इटहरीका २ जना युवा पक्राउ

    मोरङ: बिराटनगर १४ मा लागुऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षीय निसान चौधरी र इटहरी-१२ का २८ बर्षीय दिवस तामाङ रहेका छन्। बिहिबार राती ९ बजे सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७  नम्वरको मोटरसाईकल चे ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,548 पटक पढिएको
    • क्लिक धरान
  • धरानका ९ जना नगर प्रहरीको बढुवा, दज्र्यानी चिन्ह प्रदान

    धरान: धरान उपमहानगरपालिकाले ९ जना नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 5,903 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको दुहबीबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ

    दुहबी: सुनसरीको दुहवी नगरपालिका ३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १२ खनारका ३४ बर्षीय काउ भनिने शुशिल साह रहेका छन् । उनलाई दुहवी ३ बाट गए राती दुहबी प्रहरीले पक्राउ गरेको हो । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आध ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,720 पटक पढिएको
    • चन्दन रौनियार
  • मोडल पब्लिक स्कुलमा चोरी गर्ने २ जना सामानसहित पक्राउ

    सुनसरी: सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ बर्षीय प्रवेज आलम र २१ बर्षीय सुरज भुजेल रहेका छन्। स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान ३, एलसिडि ३ थान, प्रोजेटर मिसि ...

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,639 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् एटिएम तोडफोड गर्ने युवा, अदालतबाट ५ दिनको म्याद थप

    विराटनगर: आइतबार राती करिब साढे ९ बजे विराटनगर ३ स्थित माछा पुच्छ्रे बैंकको कञ्चनबारी शाखाको एटिएम मेशिन तोडफोड भएको थियो ।  प्रहरीले एटिएम मेशिन फोडेर रकम चोरी गरेर लैजान खोज्ने युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । एटिएम मेशिन तोडफोड गरी रकम चारीको प्रयास गर्ने मोरङको रतुवामाई नगरपालिका ५ क ...

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 1,243 पटक पढिएको
    • क्लिक धरान
  • लोहोरो प्रहारबाट घाइते श्रीमतिको मृत्यु, श्रीमान पक्राउ

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका २ मा श्रीमति हत्याको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईम्बुङका ईन्द्र कुमार नेम्बाङ रहेका छन् । पुष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी बिषयमा विवाद हुँदा रिसको आवेगमा उनले श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गरेका थि ...

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 1,241 पटक पढिएको
    • क्लिक धरान
  • माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका ३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्। उनले आईतवार राती साँढे ९ बजे एटिएम मेसिन तोडफोड गरेका थिए । घटनाबारे जानकारी पाएलगत ...

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 1,965 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित