समाचार

    Showing 1,621-1,630 of 1,685 items.
  •  यातायात मजदुर राहतबाट बञ्चित, मन्त्री नेम्वाङलाई पाँच बुँदे ध्यानाकर्षण पत्र

    काठमाण्डौ: लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरे पनि यातायात मजदुरहरुले राहत नपाएको मजदुर नेताहरुले बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई यसै बिषयमा ध्यानाकर्षणसमेत गराएको छ । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 849 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङ र संखुवासभामा चट्याङले ३ जनाको मृत्यु

    धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसैगरी, हिजो बेलुका साढे ६ बजे ब ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • अरुण टोलका ४६ विपन्न परिवारलाई राहत

    धरान ः धरान ८ स्थित अरुण टोलका ४६ विपन्न घरपरिवारलाइ सोही वडा निवासी सुकु तामाङ र मनु तामाङले राहत बितरण गरेका छन् । प्रतिपरिवार सात किलो चामल, आधा किलो दाल, एक किलो नुन, आधा लिटर तेल, एक पावा न्युटेला र एउटा साबुन उनीहरुले प्रदान गरेका हुन् । दाउरा बेच्ने र मजदुरी गर्ने अतिनिम्न परिवारलाई राहत दिए ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 896 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा १ सय २२ पिन्ट रगत

    इटहरीः इटहरीमा लकडाउनकै बीच रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिरामीलाई जुनसुकै बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन इटहरी रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । इटहरी उपमहानगरपालिका प्राङगणमा भएको रक्तदानमा १ सय २२ पिन्ट रगत संकलन भएको छ । इटहरी उपशाखाका सभापती विमल पौडेलले संक ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 839 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ८ मा राहत वितरण: अझै ३ सय परिवारलाई बाँकी (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत सबै वडा कार्यालयहरुमा विपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण गरिसकेको छ । तर, धरान वडा नं ८ मा भने अझै पनि सबैले राहत पाइसकेका छैनन् । उपमहानगरबाट नै लगत संकलन भएकाहरु सबैको लागि राहत पुगेको छैन । वडाअध्यक्ष रुद्रबहादुर लिम्बुका अनुसार फुड बैंकबाट दुई ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,180 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वैशाख ४ गते बृहत् रक्तदान हुने

    धरान: देशव्यापी लकडाउनको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित नेपाल रेडक्रस सेसाइटीको ब्लड बैंकमा रगतको चरम अभाव भएपछि सुनसरी उद्योग वाणिज्य संघले वृहत रक्तदान कार्यक्रमको तयारी गरेको छ। प्रतिष्ठानको डायलाइसिस, प्रसुतिका बिरामी र शल्यक्रियाका लागि रगत अभाव भइनै रहेको कारण संघले बैशा ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १८ मा दोस्रो चरणको राहत वितरण

    धरान: लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिका १८ न. वडा कार्यालयले दोस्रो पटक विहिवार राहत वितरण गरेको छ । १८ न. वडा कार्यालयले लगत संकलन भएका २ सय २३ घरपरिवारलाई विहिवार र शुक्रवार गरि दुई दिनमा राहत वितरण गरिसक्ने वडाध्यक्ष प्रविण राईले जानकारी दिए । प ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 1,323 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा असिना पानी (भिडियोसहित)

    धरान: धरानमा हावाहुरीसहित असिना बर्षा भएको छ । केहीबेर अघि एक्कासी धरानमा बर्षा भएको हो । अहिले बर्षा रोकिए पनि आकाश गर्जिरहेको छ । असिना बर्षाले कतै क्षति भए नभएको प्रारम्भिकरुपमा जानकारी आएको छैन । ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 643 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा नवजात शिशुको शव फेला

    सुनसरी: ईटहरी उपमहानगरपालिका ८ गैसारस्थित नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ । बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोली ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 616 पटक पढिएको
    • क्लिक धरान
  • मितेरीका सिईओबाट राहत कोषमा १ लाख २५ हजार सहयोग

    धरान: धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । धरानमा प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन् । सिईओ वस्तीबाट कोषमा १ लाख २५ हजार रुपैया सहयोग प्राप्त भएको उ ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 2,121 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित