धरान: भारतको पटनामा रेल स्टेशनमा गम्भीर घाइते अवस्थामा भेटिएका धरान १७ का सनम राईको उक्त घटना शंकास्पद भएको परिवारजनले बताएका छन् । उनलाई लुटपाट र कुटपिट गरेर रेल स्टेशनमा फालेको परिवारको दाबी छ । घाइते अवस्थामा भेटिएका सनमको अस्पतालमा उपचारको क्रममा हिजो बिहान निधन भएको थियो । सनमको रेलबाट खसे ...
धरान: गत जेठ १६ गते राती बर्षासँगै सेहरा खोलामा आएको बाढीले धरान वडा नं ६ पानवारीतर्फ कटान गरेर धेरै खेतबारी बगाएको थियो भने बाँध भत्काएर बाढी सुचना बस्तीतिर पसेको थियो । उक्त बाढीले क्षति पुर्याएको २ महिना बित्न लाग्दा पनि स्थानीय सरकारले थप क्षति हुन नदिन आवश्यक केही कदम नचालेपछि पानवारीबासीह ...
धरान: धरानको वडा नं ५ स्थित सेउती र अधेरी खोलाको दोभानमा पर्ने तल्लो देउरालीमा सुकुम्बासी परिवारको जग्गा जर्बजस्ती घेराबारा गरेर बहुसाँस्कृतिक पार्क बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला समिति सुनसरीले शुक्रबार पत्रकार सम्मेलन गर्दे उक्त स्थानमा ...
धरान: भारतको दिल्ली जादै गर्दा रेलबाट खसेर घाइते भएको भनिएका धरान १७ फोक्ल्याण्ड नजिक घर भएका करिब २४ बर्षका सनम राईको उपचारको क्रममा निधन भएको छ । बिहारको पटनास्थित एक अस्पतालमा उपचारको क्रममाम आज बिहान ३ बजेर २८ मिनेटमा सनमको निधन भएको परिवारसँग नजिक रहेकी विशाखा बिष्टले जानकारी दिइन् । अस्पत ...
धरान: धरानका मेयर हर्कराज राईले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा महत्वपुर्ण बिषय पत्र पठाएका थिए । मेयर राईले फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट सार्वजनिक गरेको उक्त पत्रको बिषय भन्दा पनि त्यहाँ उल्लेख भएको शब्दको बढी चर्चा भयो ।पत्रको बिषय थियो, जग्गा फिर्ता गर्ने सम्बन्धमा । उनले ...
धरान: सरकारी अस्पताल नहुँदा आधारभुत स्वास्थ्य सेवाबाट समेत बञ्चित रहनुपरेको भन्दै धरानमा नगर अस्पताल बनाउन वडा वडामा पहल समिति गठनको अभियान तीब बनेको छ । धरानका नागरिक अगुवाहरुले स्वतस्फुर्त छाताचोकस्थित पुरानो धरान अस्पतालमा नै नगर अस्पताल सञ्चालनमा ल्याउन दबाब दिनको लागि वडाहरुमा पहल समिति नि ...
धरान: नेकपा(एमाले) धरान उपमहानगर कमिटीले सप्तकोशीको पानी ल्याउन संघीय सरकारमार्फत आउने अनुदान स्वीकार गरेर उक्त परियोजना कार्यान्वयन गराउन पहल थाल्ने भएको छ । एमाले धरानको पार्टी कार्यालयमा हिजो मंगलबार माथिल्लो तहका नेतृत्व र धरान कमिटीका पदाधिकारीहरुबीच बैठक बसेर खानेपानी र स्वास्थ्य बीमाबारे ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ स्थित भुपुमार्ग शान्ति टोलकी सावित्री आचार्यले २०४५ सालमा छाताचोकस्थित धरान अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । उनको स्मृतिमा त्यो बेलाको अस्पतालको अवस्था ताजै छ । आफुले छोरालाई जन्मदिएको अस्पताल परिसरमा मंगलबार बिहान पुग्दा आचार्य निक्कै दुःखी बनिन् । कारण ह ...
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाउने क्रममा औपचारिक कार्यक्रम सकिएपछि पक्राउ परेका सबै रिहा भएका छन् ।इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान ११ स्वास्तिका चोकबाट सोमबार दिउँसो पक्राउ गरेका ७ जनालाई राती करिब साढे ८ बजेतिर छोडेको हो ।समितिको औपचारिक कार्यक् ...
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवसको कार्यक्रम सकिएको केहीबेरमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । धरान ११ स्वास्तिका चोकस्थित कार्यक्रमस्थलबाट प्रहरीले गोरु काटेर मासु खाएको आशंकामा ७ जनालाई पक्राउ गरेको हो । समितिले हरेक बर्ष साउन ५ गतेलाई स्थापना दिवसकोरुपमा मनाउदै आएको छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित