धरान: उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्युन गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्रीवितरण गर्ने ५ वटा उद्योगविद्धरु मुद्दा दायर भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ वटा उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । ...
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् ।धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । म ...
धरान: आफ्नै पार्टी नेपाली कांग्रेस र केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।नेकपा एमालेको ३९ जना सांसदसहित आफ्नो पक्षका ८ जना कांग्रेस सांसदको समर्थनमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीको स ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु स्वास्थ्य मन्त्रीलाई राजिनामा बुझाएर फर्किएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा काठमाण्डौं गएका शिक्षकहरुले करिब डेढ सय जनाको सामुहिक राजिनामा स्वास्थ मन्त्री मोहनबहादुर बस्नेत ...
धरान: शिक्षकहरुको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले पनि शुक्रबार प्रर्दशन गरेका छन् ।विद्यार्थी कल्याण समाजको अगुवाई शुक्रबार सयौंको संख्यामा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले उपकुलपति कार्यालयअघि ...
धरान: असोज १५ गतेको कार्यपालिका बैठकले धरान क्षेत्रमा राती ११ बजेसम्म होटल तथा रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गर्दै जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो । धरान १५ को चर्चित पर्यटकीय क्षेत्र बगरकोटको होटल, रेष्टुरेष्टको लागि लक्षित उक्त प्रस्ताव वैठकमा पेश भएपनि कार्यपालि ...
धरान: बराहक्षेत्र नगरपालिका वडा नं १ खार खोला (मौरी घार)का स्थानीय जग्गाधनीले कोशी खानेपानी प्रोजेक्टको लागि आफ्नो जग्गा सर्वे गर्न अनुमति दिएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १३ का अध्यक्ष नेत्र काफ्लेसहितको टोलीसँगको छलफल पश्चा ...
धरान: कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा माओवादीका सांसद इन्द्र आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।केन्द्रीय सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी, जसपा, नेकपा एसलगायत विभिन्न ८ राजनीतिक दलले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने न ...
धरान: सर्दु जलाधार क्षेत्रमा पर्ने छोटीमोरङ डाँडाको जग्गा खरीद गरेका ५३ जनाले धरान उपमहानगरपालिकाविरुद्ध मुद्दा दायर गरेका छन् ।उनीहरुले अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेपनि उच्च अदालत विराटनगरले आदेश जारी गर्न अस्वीकार गरेको छ । हिजो बुधबार अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा बोलाएको छलफलमा विपक ...
धरान: धरानको कार्यपालिका बैठकले राती ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न अनुमतिको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेको छ, तर सुरक्षा समितिले भने त्यसविपरीत राती ९ बजेसम्म मात्र होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ । सुरक्षा समितिको यो निर्णयले आफुहरु मारमा परेको गुनासो व्यवसायीहरुले गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित