धरान: धरान उपमहानगरपालिका वडा नं ३ ले तीन दिने चन्द्रपुर जात्रा उत्सव मनाउने भएको छ । धरानमा नेवाः सँस्कृतिको मुल थलोकोरुपमा रहेको चन्द्रपुर बजार क्षेत्रको सास्ँकृतिक महत्वलाई थप उजागर गर्न र वडा ३ लाई साँस्कृतिक वडाकोरुपमा विकास तथा प्रर्वद्धन गर्न पहिलो पटक तीन दिने चन्द्रपुर जात्रा उत्सव मना ...
धरान: अवैधरुपमा गाँजाका कारोबारीहरुले यात्रुबाहक सार्वजनिक बसलाई गाँजा ओसारपसारको माध्यम बनाउन थालेपछि प्रहरीमात्र होइन, व्यवसायी र सवारीका कर्मचारीहरु पनि हैरान भइरहेका छन् ।गाँजा भेटिएपनि कानुनी प्रक्रियाको क्रममा वा गाँजा भएको पोका कुन यात्रुको हो भन्ने पनि नखुल्दा बसका कर्मचारी र व्यवसायी कानुनी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि विरामीहरुको उपचार सेवा प्रभावित भएको छ । बिशेष गरि अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमा अन्तर्गतको औषधीहरु नपाउदा विरामीहरु मारमा परेका छन् । फार्मेसीमा कार्यरत १८ जना फर् ...
धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान १२ स्थित सुनाखरी एकेडेमी च्याम्पियन बनेको छ । सुनखारीले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुल तरहरालाई ५९-४५ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल ...
धरान: स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईले धरानको छाताचोकस्थित पुरानो धरान अस्पतालको निरीक्षण गरेका छन् ।खेलकुद कार्यक्रममा सहभागी हुन धरान आएका मन्त्री राईले सोमबार बिहान छाताचोक पुगेर पुरानो अस्पालको भवन तथा जग्गा निरीक्षण गरेक ...
धरान: कोशी प्रदेशसभाका सांसद रमेश बस्नेतले धरानको खेलकुदमा जति सम्भावना छ, त्यति लगानी राज्यस्तरबाट नभएको बताएका छन् ।धरान खेलकुद मञ्चले शनिबार आयोजना गरेको उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले राज्यस्तरबाट खेलकुदको क्षेत्रमा पर्याप्त ...
धरान: सप्तकोशी खानेपानी परियोजनामा संघीय सरकारले दिने भनेको अनुदान पनि नलिनु धरानका मेयर हर्कराज राई (साम्पाङ) को 'फोस्रो राष्ट्रवाद' भएको कोशी प्रदेशसभाका सांसद विजयकुमार राईले बताएका छन् ।धरान खेलकुद मञ्चले आयोजना गरेको उत्कृष्ट धरान बर्ष खेलाडी २०८२ कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दे ...
धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको पुरुषमा सितेरियो करातेका साहिल राई र महिलातर्फ पनि करातेकै बर्षा राई घोषित भएका छन् । धरान खेलकुद मञ्चले शनिबार धरान १५ स्थित धरान किचन होटलमा आयोजना गरेको कार्यक्रममा दुवैले उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड हात पारेका हुन् । उत्कृष्ट ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित सांसद अशोककुमार राईले धरानको खानेपानी समस्या हल गर्नकै लागि आफ्नो पार्टी सरकारमा सहभागी हुँदा खानेपानी मन्त्रालय रोजेर लिएको बताएका छन् ।सरकारले एडिबिबाट ऋण लिएर धरानलाई अनुदान दिने भनिएको ६ अर्ब बजेट मेयर हर्कराज राई (साम्पाङ)ले अस्वीकार गरेको सन्दर्भमा राजधा ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन प्रभात स्कुल, आइडल स्कुल, कार्मेल र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । धरान १८ स्थित डिपो माविको बास्केटवल कोर्टमा आयोजित उद्घाटन खेलमा प्रभात स्कुलले तेस्रो संस्करणका विजेता सियोन स्कुललाई ३०–२५ अंकको अन्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित