धरान: कोशी प्रदेश सरकारले आफ्नो सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सोमबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। कार्कीले आजै नाम फेरेर उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक शुरु भएको छ । प्रतिष्ठानको भिभिआइपी गेष्ट हाउसमा निर्धारित समयभन्दा करिब अढाई घण्टा ढिला गरि बैठक शुरु भएको हो । दिउँसो ४ बजेको लागि सिनेट बैठक बोलाइएको थियो । तर, राती करिब साढे बजेतिर मात्र बैठक शुरु भएको हो ...
धरान: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तत्काल धरान फर्किएर कार्यकारिणी समिति (का.स.) बैठक बोलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार आफ्नो कार्यकक्ष सि ...
धरान: चारै जना पदाधिकारी र राजनीतिक दलका नेतृत्वहरु काठमाण्डौं गएर समस्याको निकास निकालेको हल्ला गरेपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाँठो भने फुकिएको छैन । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले शुक्रबार र शनिबार काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा बोलाएको कार्यकारिणी समित ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक दोस्रो दिन शनिबार पनि बस्न सकेन ।प्रतिष्ठानका चार जना मध्ये तीन पदाधिकारीहरु काठमाण्डौं नगएपछि बैठक बस्न नसकेको हो । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले का.स.बैठक शुक्रबार दिउँसो ४ बजेको लागि प्रतिष्ठानको ...
धरानः धरान उपमहानगरपालिकाले गुट्खा, खैनी, चुरोट, पानपराग जस्ता सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ।गएको पुष २९ गतेको कार्यपालिका बैठकले सुर्तिजन्य पदार्थ भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने शुक्रबार उपमहानगरपालिकाले सुचना ...
धरान:मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलिदिएका छन् ।उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भन्ने अन्तरिम आदेशसमेत जारी भएपछि शुक्रबार दिउँसो मेयर साम्पाङले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक काठमाण्डौंमा बस्ने भएपछि आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु भड्किएका छन् । आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले का.स.बैठक प्रतिष्ठानको मुख्य कार्यालय धरानमै बसाउनुपर्ने र दुवै समाजका प्रतिनिधिला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या हल गर्न तत्काल कार्यकारिणी समिति बैठक राख्न स्वास्थ्य मन्त्री र नेपाल सरकारका मुख्यसचिवले पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।बढुवा प्रक्रिया सुचारु नभएपछि शिक्षक र कर्मचारीहरुले पठनपाठन र उपचार सेवासमेत प्रभावित हुने गरि आन्दोलन चर्काएपछ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको आन्दोलनले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन् ।प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि आइतबारदेखि ओपिडी र शैक्षिक क्षेत्रह ठप्प भएको छ। बढुवाको माग लिएर प्रतिष्ठानको शैक्षिक क्षेत्र पुर्णरुपमा ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित