धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान क्लबले जितेको छ ।शुक्रबार धरान १६ स्थित रंगशालमा सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५(३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक उपाधी जितेको हो । उपाधीसंगै हाम्रो धरान भेट ...
धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय(ब्याय सार्वजनिक गरिएको छ । आयोजक धरान फुटबल क्लबले आज (बिहिबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै पुर्वप्रतिवद्धता अनुसार आयव्यय सार्वजनिक गरेको हो । क्लबमा प्रताप तामाङको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि गोल्डक ...
धरान: एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा राजनीतिक संकट गहिरिदै गएको छ भने मुख्यमन्त्री केदार कार्कीले कस्तो कदम चाल्छन् भन्ने चासो पनि बढाएको छ । एमाले र माओवादीसहितका ५२ जना सांसदहरुले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष प्रदेशसभाको बिशेष अधिवेशन आह्वान गर्न निवेदन दिएका थिए ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटै पालिकाहरुमा कर्फ्यु हटाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंगलबार साँझ एक सुचना जारी गर्दै पाँच वटै पालिकाहरुमा मध्यराती १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिएका हुन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चैत २३ ग ...
धरान: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मंगलबारदेखि शुरु भएको छ । मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ । उद्घाट ...
धरान: चैत २७ गतेदेखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार स्थानीय विदा दिएको छ ।उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सोमबार एक सुचना जारी गर्दै मंगलबार स्थानीय विदा दिएको जानकारी दिएकी हुन् । महाकुम्भ चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चा ...
धरान: धनकुटाको साँगुरीगढी गाँउपालीका ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको ठुलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो । राती करिब ...
धरान: शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पुरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार राती आदेश जारी गर्दै अर्को सुचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पुरै र देवानगञ्ज वडा १ र ७ ...
धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिक ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित