धरान: धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णय गरेर खानेपानीको महशुल वृद्धि गरेको भन्दै १० राजनीतिक दलहरु आन्दोलनमा छन् । तिनै दलहरुले बिहिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा सरोकारवाला संघसंस्थाहरुसँग अन्र्तक्रिया गर्यो ।उक्त कार्यक्रमका वक्ताहरुले मेयर साम ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानको समस्या न्युनीकरण गर्न प्रदेश सरकारको बजेटले धरान १७ कुम्भिआहालस्थित जंगलमा भइरहेको डिप बोरिङको ड्रिलिङ कार्य वन कार्यालयले रोक्ने प्रयास गरेको छ । जिल्ला वन कार्यालय सुनसरीले समन्वय नगरि जंगलमा ड्रिलिङ गरेको भन्दै वन कर्मचारीले सोमबार र मंगलबार आएर काम ...
धरान: हिजो सोमबार साँझ धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा भेटिएको अजिंगर हरियाली सामुदायिक वन उपभोक्ता समुहको चिडिया खानामा राखिएको छ । धरान १९ स्थित हरियाली वन समुहका अनुसार योसँगै चिडिया खानामा अजिंगरको संख्या ३ वटा पुगेको छ । तर, २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिनाअघि बय ...
धरान: खानेपानी महशुल वृद्धिविरुद्ध ७२ घण्टे अल्टिमेटम पुरा भएपछि १० राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले मागलाई वेवास्ता गरेको भन्दै १० राजनीतिक दलहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । दलहरुले खानेपानीको महशुल पुरानै द ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले खानेपानीको महशुल वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्यसमेत रहेको संघका अध्यक्ष विजय श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै मेयर हर्क साम्पाङसँग यस्तो आग्रह गरेका हुन् । उनले आर्थिक मन्दिको बेला उपभोक्तालाई थप आर्थ ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ पृथ्वीचोकमा अजिंगर फेला परेको छ। सोमबार साँझ स्थानीयले रुखमा देखेको अजिंगरलाई रेस्क्यु गरेर हरियाली सामुदायिक वन समुहमा लगिएको छ । वडा नं १ का वडा सदस्य उज्वल बास्तोलाका अनुसार पृथ्वीचोकका स्थानीय उद्धव श्रेष्ठ घर पछाडिको रुखमाथि अजिंगर बेरिएको थियो । वन कार्य ...
१. पानी सन्ततिको अधिकार हो: आज विश्वमा शुद्ध खानेपानीको हाहाकार छ । हुन त पृथ्वीको ७५ प्रतिशत भाग पानीले ढाकेको छ तर झण्डै साढे ६ अरब मानव जीवनको लगभग ४२ प्रतिशत अर्थात् झण्डै ३ अरब मानिसलाई शुद्ध पानी पुगेको छैन । पिउनका लागि मात्र होइन पानीको खोजी वा पानीमाथिको आधिपत्य जमाउन यसबेला महाशक्तिहरु होड ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर डस्विनमा नवजात शिशुको शव फेला परेको छ ।आज बिहान सरसफाई कर्मचारीहरुले डस्विनमा शव भेट्टाएपछि वडा नं १८ का जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । वडा सदस्य दिवन राईका अनुसार बिहान करिब ६ बजेतिर नै सफाईकर्मीहरुले खबर गरेका थिए । त्यसपछि प्रहरीलाई घट ...
धरान: प्रदेश सरकारले विनियोजना गरेको रकमबाट धरानको खानेपानी समस्या न्युनीकरण गर्न तेस्रो डिप बोरिङको काम पनि शुरु भएको छ । धरान १७ स्थित उदय सामुदायिक वन क्षेत्रको कुम्भिअहालमा शनिबारदेखि तेस्रो डिप बोरिङको लागि ड्रिलिङ कार्य शुरु गरेको हो । गत आर्थिक बर्षमा सुनसरी १ (१) बाट निवार्चित प्रदेश सा ...
धरान: सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।यही भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि अर्को आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित