धरान: बिहिबार दिउँसो अचानक परेको भारी बर्षासँगै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा बाढी पस्दा ड्रेनमा बगेर एक विद्यार्थीको मृत्यु भएको छ ।स्कुलबाट घर फर्कदै गदरेका वडा नं १७ पृथ्वी चोक नजिक नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी स्कुलमा कक ...
धरान: छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।आज बिहान छुरा प्रहारबाट मृत्यु हुनेमा धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाही रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट गम्भिर बनेकी मृतक युजिनकी आमा ३७ बर्सिया सृजना शाहिको धरानस्थित बिपी कोइराला स्वास ...
धरान: महिला उधमीलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा पहिलो पटक महिला उधमी प्रदर्शनी २०८१ यही भदौ १३ गतेदेखी धरानमा हुने भएको छ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक महिला प्रदर्शनी सन्चालन गर्न लागिएको हो । तिन दिनसम्म सन्चालन हुने प्रदर्शनीमा स्थानिय उत्पादनका बिभिन् ...
धरान: अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिताको तेस्रो सँस्करण यही भदौ अन्तिम साता हुने भएको छ ।डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल संघको संयुक्त संयोजनमा भदौ २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानीको महशुल वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले पनि अंकुश लगाएको छ ।धरान १७ निवासी भिमबहादुर खड्काले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दे न्यायाधिश विमल सुवेदी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ...
धरान: धरानलाई समृद्ध बनाउन के गर्नुपर्ला ? विगतमा धरान कस्तो थियो, र वर्तमानमा कुन अवस्थामा छ ? धरानको विकास र समृद्धिका चुनौती र समाधान के होला ? शनिबार दिउँसो यही प्रश्नहरुको जवाफ खोज्न धरान १५ स्थित धरान किचनमा एक कार्यक्रम आयोजना भयो, बहसमा धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उ ...
धरान: धरान उपमहानगरपालिका वडा नं २ स्थित भानुचोकमा लाग्दै आएको सस्तो बजार स्थानान्तरण गर्ने माग भएपछि शुक्रबार वडा कार्यालयले सम्बन्धित व्यापारीहरुसँग छलफल गरेको छ । उक्त छलफलमा सहभागी सस्तो बजारका व्यापारीहरुले दुई दशक बढी समयदेखि आफुहरुले व्यापार गर्दै आएकोले अन्त कतै पनि नसर्ने अडान राखेका छ ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) निकट रहेको स्वतन्त्र नागरिक समाज धरानको पुर्नगठन भएको छ।धरान १० स्थित सैनिक भवनमा बिहिबार भएको भेलाले समीर तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नतिजा लिम्बु, सचिवमा प्रेम श्रेष्ठ, सहसचिवमा स ...
धरान: वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले अनुरोध जारी गर्दै सबै समुदाय र संस्था ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डबाट गैरकानुनीरुपमा पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई निर्णय भएको र महशुल निर्धारण आयोगमा प्रस्ताव पेश नभै एकलौटीढंगबाट निर्णय गरेको भन्दै महशुल वृद्धिको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले साउन २४ गते रिट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित