धरान: तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको फस्ट स्टेप काठमाण्डौ च्याम्पियन बनेको छ । यस्तै, भेट्रानतर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा ओपनतर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१ को ग ...
मोरङ: बिराटनगर महानगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भाद्र ३१ गते समातेका ४ जना मध्ये २ जना धरानका छन् । राती साढे ८ बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर-१७ मण्डा ...
धरान: तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ ।आयोजक सञ्जीवनी केन्द्रले धरान १० पुतलीलाइनस्थित ज्वाई खानामा मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । असोज ३ देखि ५ गतेसम्म धरान १६ अन्नपुर्ण चोकस्थित बिबि फुटसलमा हुने प्र ...
धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपमा धरान १६ स्थित सियोन स्कुल च्याम्पियन भएको छ ।डिपो स्कुलको बास्केटवल कोर्टमा सोमबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात बोर्डिङ स्कुललाई ३५–१७ को फराकिलो अंकले हराउदै सियोन च्याम्पियन भएको हो । च्याम्पियन सियोजनले रनिङ ट्रफीसँगै ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता समीकरण वदलिएपछि माओवादीले ...
धरान: धरान वडा नं १७ स्थित सरस्वती खोल्सी(खहरे)ले बर्षायाममा भयंकर रुप लिन्छ । उक्त खहरेको आसपास घर भएकाहरुको रातमा निन्द्र हराउछ । बाढीले कटान भएर एक घर विस्थापित समेत भइसकेको छ ।आइतबार सिमसिम बर्षाको बाबजुद सरस्वती खोल्सीबाट प्रभावित बासिन्दा भने हर्षित थिए । कारण थियो, सरस्वती खोल्सी आरसिसि, प्लम ...
धरान: शनिबार राती मोरङको ग्रामथान गाउँपालिका ४ कटहरा टोलस्थित बाँसघारीमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले १८ लाख बढी नगद पनि वरामद गरेको छ । गोप्य सुचनाको आधारमा राती करिब ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय ब ...
धरान: कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस सहभागी भएसँगै मन्त्रीपरिषद विस्तार भएको छ ।कांग्रेसको आन्तरिक किचलोको कारण मन्त्रीको टुंगो नलाग्दा लामो समयसम्म मन्त्रीपरिषदले पुर्णता पाउन सकेको थिएन । शेखर कोइराला समुहले २ मन्त्री भाग पाउनुपर्ने अडानको कारण विवादले कांग्रेस सरकारमा सहभागी हुन ढ ...
धरान: धरान उपमहानगरपालिकाले विभिन्न शिर्षकमा वृद्धि गरेको कर संशोधन गर्न बिशेष नगरसभा आह्वानको माग गरिएको छ ।बिहिबार बसेको कार्यपालिका बैठकमै कार्यपालिका सदस्य दिनेश गजमेरले कर सशोधनको प्रस्ताव राख्दै बिशेष नगरसभा आह्वानको माग गरेका हुन् । बैठकको एजेण्डा सकिएपछि विविधमा प्रवेश गर्नुअघि गजमेरले उक्त ...
धरान: सस्तो बजारको नाममा धरानमा दशैं तिहारमा रमाइलो मेला लगाउन गरिएको प्रस्ताव कार्यपालिका बैठकबाट पारित भएन ।बिहिबार बसेको कार्यपालिका बैठकमा सस्तो दशैं बजार तथा रमाइलो मेला लगाउने एजेण्डा पारित नभएको हो । बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले वडादशैं र तिहारको बेला नगरबासीलाई सहुलियत मुल्यमा दैनिक उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित