विराटनगर: कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने न ...
धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएक ...
धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् । धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनि ...
धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ । बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, ...
धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ । दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिर ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरम ...
धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रह ...
धरान: धरानको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राई आएका छन् । भक्तपुर सरुवा भएका डिएसपी प्रकाश जबेगुको विदाई भएसँगै बिहिबार नयाँ डिएसपी राईको कार्यालयमा स्वागत गरिएको थियो । डिएसपी जबेगुलाई विदाई गर्न र नयाँ डिएसपी राईलाई स्वागत गर्न धराना विभिन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित