धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका ...
धरान: कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउनको सिफारिश गर्ने राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्रले फरक मत राखेको छ । धरानमा लकडाउन गर्नेबारे सोमबार उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय एवं सर्वदलीय बैठकमा माओवादी केन्द्रले लकडाउन नगरि स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गराउनुपर्ने ...
धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक ...
धरान: जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले सुनसरीमा ७ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।सोमबार धरान उपमहानगरपालिकामा डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भदौ १ गते मंगलबारदेखि ७ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तर ...
धरान: धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने नि ...
धरान: रानी-विराटनगर-इटहरी-धरान सडक योजनाले धरानको बजार क्षेत्रमा १०० फिट सडक खाली गराउन भन्दै पत्राचार गरेको छ । योजनाले पत्राचार गरेसँगै फेरि धरानको बजार क्षेत्रको घरहरु भत्काउने कि नभत्काउने भन्ने बहस शुरु भएको छ । कोशी राजमार्गको वास्तविक मापदण्ड सेडब्याकसहित ६२ मिटर अर्थात २०५ फिट हो ...
धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...
धरान: धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै कोशी राजमार्ग गएको छ । यो सडक ६ लेनको अर्थात ५० मिटर मापदण्ड अनुसार विस्तार हुने चर्चा चलेको पनि धेरै भइसक्यो । यदि राजमार्गको मापदण्ड अनुसार ५० मिटर सडक र दुवैतर्फ ६/६ फिट सेटब्याक गरि कुल ६२ मिटर अर्थात २०५ फिट सडक विस्तार गर्ने हो भने धरानको बजार ...
धरान: गत बर्ष असोज ९ गते धरान १४ पिण्डेश्वर मन्दिर जाने बाबाधाम मार्गस्थित आइतबारे थानको एक सामान्य घरमा आगलागी भयो । उक्त घर आइतीमाया लिम्बुको थियो । आइतीमाया निम्न आर्थिक अवस्थाकी थिइन् । उनी बजारको एक मिलमा काम गरेर गुजारा चलाउछिन् । उनी राम्रोसँग बोल्न सक्दिनन् । उनको साथमा १७, १८ बर्षको ए ...
धरान: विकास निर्माण तथा महत्वपुर्ण सरोकारका बिषयहरु लिएर मेयरको नेतृत्वमा राजधानीमा गएका धरानका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले शुक्रबार एमाले नेता माधवकुमार नेपाल र जसपाका शीर्ष नेताहरुलाई भेटेका छन् ।धरानको प्रतिनिधि मण्डलले एमाले नेता एवं पुर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित