धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र वडा न. ६ का ४० जनाभन्दा बढी मानिसहरु गरैया टापुमा फसेका छन् । कोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुको गरैया भन्ने ठाउँमा फसेका मानिसहरुलाई उद्दार गर्न नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली पुगेको छ । तर, टापुमा फसेका ...
धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको ...
धरान: उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् ।संयुक्त संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई ७ दिनको अल्टिमेटम दिएको हो । समितिले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ६ जना सिनेट सदस्यले यहाँका पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । नाम गोप्य राखिएका ती सिनेटरहरुले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हिजो बिहिबार नै निवेदन दिएका हुन् । आज कुलपतिले सहकुलपति एवं स्वास्थ्य राज्यमन ...
धरान: कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई यही भदौ १३, १४ र १५ गते दोस्रो मात्रा लगानेछ । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईका अनुसार गत बर्ष फागुन २३ गतेदे ...
धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले मुख्यमन्त्री पदको सपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले आचार्यलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् ।एमाले विभाज भए ...
विराटनगर: प्रहरीले अस्पताल र फार्मेसीका विचौलियाहरुलाई पक्राउ गरेपछि बुधबार विराटनगरका मेडिकल सञ्चालकहरुले मेडिकल बन्द गरेर आन्दोलन गरेका छन् । नोबेल अस्पताल बाहिर मेडिकल सञ्चालन गर्दै आएका औषधी व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रह ...
मोरङ : विराटनगरमा रहेको विभिन्न अस्पतालहरुमा सेटिङ गरेर अन्य अस्पतालहरुबारे अफ्वाह फैलाएर विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ८ जना मोरङका हुन् भने एक जना सुनसरी र अर्का एक सप्तरी जिल्लाका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
धरान: धरानको विभिन्न सडकखण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न माग गरेका छन् ।मंगलबार हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित