धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिदा वडाका जनप्रतिनिधिहरु भ्रष्ट भएको बताएका छन् ।मञ्चको राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बत ...
धरान:नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ ।बिशेष गरि हिन्दु धर्मावलम्बी नेपालीहरुले वडा दशैंलाई धुमधामका साथ मनाउछन् । आज वडा दशैंको पहिलो दिन घटस्थापना हो । घर घरमा घडा स्थापना गरेर जमरा पनि राखिन्छ । जौं, मकै, गहुँलाई विधिपुर्वक पुजा गरेर जमरा राखिन्छ, र दशमीको दिन टिका लगाउदा त्यही जमरा लगा ...
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा ...
धरान: ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार संघीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । धरान १३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कर्तव्य ...
धरान: नेकपा माओवादी केन्द्रमा नेताहरुबीचको गुटको विवाद चर्कदै गएपछि धरानस्थित पार्टी कार्यालयमा पनि तालाबन्दी भएको छ । धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाईमा तालाबन्दी भएको हो । पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन ...
धरान: साढे ३३ किलो सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्यामा संलग्न गोरे भनिएका चुडामणी उप्रेतीसहित ६ जनालाई जन्मकैद भएको छ । मोरङ जिल्ला अदालतले गोरेसहित ६ जनालाई कर्तव्य ज्यानतर्फ आज दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको हो । न्यायाधीश भरत लम्सालको इजलासले यस्तो फैसला सुनाएको स्रेस्तेदार टिकेन्द ...
धरान: प्रदेश कमिटीले जिल्लाको निर्णयलाई हस्तक्षेप गर्दै जिम्मेवारी हेरफेर गरेपछि नेकपा माओवादी केन्द्रको सुनसरीको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रको प्रदेश कमिटीले जिल्ला समन्वय समितिको संयोजक रहेका योगेन्द्रप्रसाद मण्डल पप्पुलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा सुरेन्द्र मेहतालाई संय ...
संखुवासभा: संखुवासभाको मादी नगरपालिका १ मा भएको एकै परिवारको ६ जनाको हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई थाुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चैनपुरको आदेश पछि यो हत्याकाण्डमा संलग्न भनिएका ४ जना पुर्पक्षको लागि थुनामा गएका छन् । अदालतले खड्गबहादुर कार्की, लोकबहादुर ...
धरान: धरान ६ पानवारीस्थित माइती घरमा झुण्डिएर आत्महत्या गरेकी मनिषा मगरको प्रेमी भनिएका स्थानीय युवालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । मृतक मनिषाकी बहिनीले प्रहरीमा जाहेरी दिएपछि प्रेमी भनिएका सुनिल बस्नेत पक्राउ परेका थिए । उनलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्त ...
सुनसरी: इटहरीमा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका वडा नं ८ भुर्की भन्ने स्थानमा इटहरी ९ की एक महिलालाई करिब साँझ ७ बजे ६ जनाले जर्बजस्ती करणी गरेको हो । ती महिलालाई ६ जनाले कुटपिटसमेत गरेर नजिकैको धान खेतमा लगेर करणी गरेको र लुटपाटसमेत गरेको प्रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित